राजनीति
काठमाडौं, १० वैशाख । नेकपा एमालेले स्पष्टीकरण सोधिएका र पेस गरेका सांसदहरूलाई कस्तो कारवाही गर्ने भन्ने जिम्मा स्थायी कमिटीलाई दिएको छ । केन्द्रीय कमिटीको शुक्रबारको बैठकले स्पष्टीकरण र व्यवहार हेरेर आवश्यक निर्णय गर्ने जिम्मा स्थायी कमिटीलाई दिएको एक केन्द्रीय सदस्यले...
काठमाडौं, १० वैशाख । नेकपा एमालेले स्पष्टीकरण सोधेका संघीय संसदका २७ सांसदमध्ये पाँचजनाले दुई दिनको अवधिमा स्पष्टीकरण पेस नगरेको केन्द्रीय कमिटी बैठकमा जानकारी दिइएको छ । स्पष्टीकरण पेस नगर्नेमा योगेश भट्टराई, रामकुमारी झाक्री, मेटमणि चौधरी, निरा जैरु र दिपकप्रकाश भट्ट...
काठमाडौं,१० वैशाख । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरू भएको छ । वैशाख ६ देखि शुरू भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदन र महासचिव ईश्वर पोखरेको सांगठानिक प्रस्तावमाथि छलफल हुने...
काठमाडौं, १० वैशाख । गृहमन्त्री रामबहादुर थापाले नेपालले अपराधमुक्त, सुरक्षित र उत्थानशील शहरको निर्माणका निम्ति सुदृढ अन्तर्राष्ट्रिय सहयोग एवं साझेदारी आवश्यक भएको बताएका छन । ‘शहरी सुरक्षा, भयमुक्त सुशासनः अपराध रोकथाम सबैको प्राथमिकता’ विषयक राष्ट्रसङ्घीय उच्चस्तरीय छलफलमा गृहमन्त्री थापाले उक्त...
जनकपुरधाम, १० वैशाख । नेकपा एमालेका निलम्बित नेता माधवकुमार नेपालले आफूलाई कसैले कारवाही गर्न नसक्ने जिकिर गरेका छन् । शुक्रबार बिहान जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा नेपालले आफू आन्दोलनबाट नभाग्ने र संगठन छाडेर नहिँड्ने प्रष्ट्याए । पार्टीले सोधेको स्पष्टीकरणबारे नेपालले आफैंले...
काभ्रेपलाञ्चोक, १० वैशाख । नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले २० हजार क्रियाशील सदस्यता बनाएको छ । यसका लागि पुराना सदस्यता नवीकरणसँगै नयाँ सदस्यता प्रदानसमेत गरी दोब्बर क्रियाशील सदस्य बनाएको जनाइएको छ । पार्टीको आसन्न १४औँ महाधिवेशनलक्षित क्रियाशील सदस्यताको समयावधि पटकपटक थपिएपछि सदस्यता...
काठमाडौँ, ९ वैशाख । नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच पार्टीभित्रको विवाद मिलाउन आज पनि भेटवार्ता भएको छ । उहाँहरूबीच आज दिउँसो राजधानीको नागपोखरीस्थित होटल मेरियटमा भेटवार्ता भएको हो । भेटवार्तापछि नेता नेपालले सञ्चारकर्मीसँग...
काठमाडौँ , ९ वैशाख। वनमन्त्री प्रेमबहादुर आले र अमेरिकी राष्ट्रपति जो बाइडनका जलवायु विशेष दूत जोन केरीबीच आज भर्चुअल छलफल भएको छ । पूर्व अमेरिकी विदेशमन्त्री समेत रहेका केरीले आयोजना गरेको भर्चुअल छलफलमा मन्त्री आले सहभागि भएका हुन् । उक्त...
काठमाडौँ, ९ वैशाख । लोकतान्त्रिक शासन प्रणालीमा विधिको शासन अपरिहार्य मानिन्छ । संविधानतः व्यवस्थापिकाका रूपमा विधि निर्माणको थलो संसद् र कानूनको कार्यान्वयनकर्ता कार्यपालिका अर्थात् सरकार हो भने न्याय सम्पादनको कार्य न्यायपालिकाले गर्छ । नयाँ संविधान कार्यान्वयनका क्रममा बन्नुपर्ने कतिपय सङ्घीय कानून...
काठमाडौं,९ वैशाख । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालसहित २७ जना सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ बुझाएका छन्। एमाले संसदीय दलका नेता समेत रहेका ओलीले सोमबार ‘तपाइँहरूलाई सांसद पदबाट किन कारबाही नगर्ने?’ भनेर नेपाल, झलनाथ खनाल, भीम...









