राजनीति

देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै परेका रिटमाथिको सुनुवाइ प्रधानन्यायाधीशको इजलासमा
-न्युजभित्तो

काठमाडौं,१३ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति तथा नयाँ निर्वाचन बदरका लागि अन्तरिम आदेश माग गर्दै परेका १९ वटा रिटमाथिको सुनुवाई प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराको इजलासमा हुने भएको छ । सबै रिटको सुनुवाईका लागि राणको...

“अध्यादेशका बारेमा भ्रम पार्न सकिने र विरोध गर्ने ठाउँ नै छैन”
-न्युजभित्तो

चितवन, १२ जेठ । सरकारले हालै जारी गरेको नागरिकता सम्बन्धी अध्यादेशमा भ्रम पार्न सकिने र विरोध गर्ने ठाउँ नै नभएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवनले आज भर्चुअल माध्यमबाट आयोजना गरेको नागरिकता अध्यादेशबारे छलफल...

समर्थन फिर्ता नलिने एमाले संसदीय दलको निर्णय
-न्युजभित्तो

धनगढी, १२ जेठ । नेकपा (एमाले)को स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन गरेको निर्णय प्रदेश संसदीय दलको बैठकले कार्यान्वयन नगर्ने भएको छ । संसदीय दलका नेतासमेत रहेका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहको अध्यक्षतामा आज बसेको...

संसद विघटनविरुद्ध काँग्रेस सडक प्रदर्शनमा नउत्रने,
-न्युजभित्तो

काठमाडा्ैं,१२ जेठ  । नेपाली काँग्रेसले प्रतिनिधिसभा विघटनविरुद्धको राजनीतिक र न्यायिक लडाइँलाई निरन्तरता दिने भएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्व पदाधिकारी सम्मिलित बैठकले पछिल्लो राजनीतिक घटनाको समीक्षा गर्दै विघटनविरुद्धको राजनीतिक र न्यायिक लडाइँलाई...

दिगो शान्तिविना समग्र विकास सम्भव छैन : सभापति देउवा
-न्युजभित्तो

काठमाडौँ, १२ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २५६५ आँैं बुद्धजयन्ती तथा उभौली पर्वका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले आज शुभकामना सन्देशमार्फत मुलुक अझै पनि हत्या, हिंसा, अपहरण, मानवाधिकार...

किन देउवालाई समर्थन गरेकाे भन्दै महन्थ ठाकुरले साेधे उपेन्द्र यादवलाई स्पष्टीकरण
-न्युजभित्तो

काठमाडौँ, १२ जेठ । जनता समाजवादी पार्टी (जसपा) ले पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोधेको छ । जसपाका अध्यक्ष महन्थ ठाकुरले पार्टीको निर्णय विपरीत गुटगत गतिविधि सञ्चालन गर्दै आएको भन्दै पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोधेको हो ।...

गण्डकीको बजेट अधिवेशन जेठ १६ गते बोलाउन सिफारिस
-न्युजभित्तो

पोखरा, ११ जेठ । गण्डकी प्रदेश मन्त्रिपरिषद्ले प्रदेशसभाको बजेट अधिवेशन जेठ १६ गते आइतबार डाक्न सिफारिस गरेको छ । मंगलबार बसेको बैठकले आइतबार अधिवेशन डाक्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको प्रदेश सरकार प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए । पोखरा सभागृहमा आइतबार दिउँसो...

गिरिजाजस्तै संकट समाधानका लागि केपी ओलीको खोजी गर्नुपर्ने अवस्था आउन सक्छ: पोखरेल
-न्युजभित्तो

काठमाडौं, ११ जेठ । नेकपा एमालेका नेता एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध विपक्षी नेताहरूको घेराबन्दी बढेपछि सर्वसाधारणको आकर्षण भने ओलीप्रति नै बढेको दावी गरेका छन् । अहिलेको विवादलाई आम मानिसले कुर्सीको लुछाचुँडीका रूपमा मात्र बुझेको...

ओलीले एमाले तहसनहस गर्ने अभियान पूरा गरे : माधव नेपाल
-न्युजभित्तो

काठमाडौं, ११ जेठ। नेकपा एमालेका निष्कासित नेता माधवकुमार नेपालले आफूहरुमाथिको निष्कासनको कारवाही औचित्यहीन,अनाधिकारिक र अर्थहीन भएकाे बताएका छन्। नेता नेपालले अध्यक्ष केपी शर्मा ओलीले आफूहरुमाथि निष्काशन गरेर एमालेलाई तहसनहस गर्ने अभियान पूरा गरेको उनले बताएका छन्। मंगलबार एक अपिल जारी...

सभामुखले बोलाएको पूर्वसभामुखको बैठकमा सुवास नेम्वाङ नजाने
-न्युजभित्तो

काठमाडौं,११ जेठ । सभामुख अग्निप्रसाद सापकोटाले पूर्वसभामुखहरूसँग छलफल गर्दै छन् । मंगलबार दिउँसो संसद भवन बानेश्वरमा उनले पूर्वसभामुखहरूसँग छलफल गर्न लागेका हुन्। सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले संसद विघटनबारे पूर्वसभामुखहरुसँग छलफल गर्न लागेको जानकारी दिए । ‘अहिले फेरि संसद विघटन...