राजनीति

पुस ११ गते ज्येष्ठ नागरिक दिवस मनाउने सरकारको निर्णय
-न्युजभित्तो

काठमाडौं,२१ जेठ। अब हरेक पुस ११ गते ज्येष्ठ नागरिक दिवस मनाइने भएको छ। मन्त्रिपरिषद बैठकले पुस ११ लाई ज्येष्ठ नागरिक दिवसका रुपमा मनाउने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवे सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ, महिला, बालबालिका तथा ज्येष्ठ...

न्यायपूर्ण, सभ्य, एवं समतामूलक समाज निर्माणका लागि सांस्कृतिक रूपान्तरणको खाँचो छः राष्ट्रपति
-न्युजभित्तो

काठमाडौँ, २१ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । विसं २०६३ जेठ २१ गते मुलुकलाई जातीय...

संवैधानिक इजलासको रोस्टर पुरानै रहने, सर्वोच्चको पूर्णबैठकले गरेन नियमावली संशोधन
-न्युजभित्तो

काठमाडौं,२१ जेठ । संवैधानिक इजलास गठन सम्बन्धी नियमावली संशोधन नगरी सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) को बैठक टुंगिएको छ । सर्वोच्च अदालतका सबै २० जना न्यायाधीशको बैठकले एक साताभित्र संवैधानिक इजलास वरिष्ठताका आधारमा गठन गर्ने विषयमा प्रधानन्यायाधीश र सर्वोच्च बारबीच...

नागरिकता अध्यादेशसम्बन्धी रिटको सुनुवाइ हेर्दाहेर्दैमा
-न्युजभित्तो

काठमाडौं,२१ जेठ । नागरिकतासम्बन्धी अध्यादेशविरुद्ध परेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजसालमा जारी सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ । आज प्रधान्यायधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा सम्मिलित संवैधानिक इजलासमा सुनुवाइ शुरू भएको थियो । हेर्दाहेर्दैमा...

मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री छलफलमा, महन्थ ठाकुर पनि बालुवाटार पुगे
-न्युजभित्तो

काठमाडौं,२१ जेठ । जसपा अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । जसपालाई आजै सरकारमा सहभागी गराउने तयारी भइरहेका बेला ठाकुर छलफलका लागि बालुवाटार गएका हुन् । यसअघि बिहीबार राति अबेरसम्म प्रधानमन्त्रीसँग ठाकुरले सत्ता सहभागिताको बारेमा...

नागरिकता अध्यादेश विरुद्धको रिट संवैधानिक इजलासमा सुनुवाइ हुने
-न्युजभित्तो

काठमाडौं, २१ जेठ ।  सरकारले ल्याएको नागरिकता अध्यादेश विरुद्धको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको नेतृत्वमा संवैधानिक इजलास गठन भएको हो । संवैधानिक इजलासमा न्यायाधीशहरु दीपक कुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की...

कांग्रेस नेता आचार्यबाट रसुवा र नुवाकोटका अस्पताललाई भेन्टिलेटर सहयोग
-न्युजभित्तो

त्रिशूली, २१ जेठ । विघटित प्रतिनिधिसभा सदस्य एवम् नेपाली कांग्रेसका नेता मोहन आचार्यले रसुवा र नुवाकोटका तीन सरकारी अस्पताललाई मिनीभेन्टिलेटर सहितका अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउनुभएको छ । कोरोना सङ्क्रमित बिरामीको उपचार सेवा प्रभावकारी बनाउने उद्देश्यले नेता आचार्यले रसुवा जिल्ला...

एमाले संस्थापनको स्थायी समिति बैठक अनिश्चितकालका लागि स्थगित,
-न्युजभित्तो

काठमाडौँ, २० जेठ ।  नेकपा एमाले संस्थापन पक्षको स्थायी समिति बैठक अनिश्चित कालका लागि स्थगित भएको छ । बिहीबार बेलुका चार बजेलाई बोलाएको बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित भएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । यसअघि...

बामदेव अझै तटस्थ, विभाजन रोक्न सक्रिय
-न्युजभित्तो

काठमाडौं, २० जेठ । नेकपा एमालेका प्रभावशाली नेता वामदेव गौतम अझै तटस्थ छन् । उनी अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमध्ये कुनैपनि पक्षमा खुलेका छैनन् । ओलीले गौतमलाई स्थायी कमिटी सदस्य बनाएपनि अस्वीकार गरे । नेपाल समूहले बैठकमा...

प्रदेश नं १ को बजेट अधिवेशन यही जेठ २४ गते
-न्युजभित्तो

मोरङ, २० जेठ । प्रदेश नं १ मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशसभाको बजेट अधिवेशन यही जेठ २४ गते आह्वानका लागि सिफारिश गर्ने आज निर्णय गरेको छ । मुख्यमन्त्रीको कार्यालयमा बसेको बैठकले यही उक्त दिन अपराह्न २ः०० बजे अधिवेशनका लागि प्रदेश...