राजनीति

एमालेको बहुप्रतिक्षित स्थायी कमिटी बैठक आज बस्दै
-न्युजभित्तो

काठमाडौं,२० जेठ । सत्तारुढ दल नेकपा एमालेको प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउसो ४ बजेको लागि स्थायी कमिटीको बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाले जानकारी दिए । पार्टीका नेताहरुको व्यस्तता र पार्टी एकताको लागि भइरहेका पहल निष्कर्षमा पुग्ने क्रममा...

एमालेले भन्यो – पार्टीले कारवाही गरेको व्यक्तिले बोलाएको बैठकमा सहभागी नहुनू
-न्युजभित्तो

काठमाडौँ, २० जेठ । नेकपा (एमाले)ले पार्टीका माधवकुमार नेपाल–झलनाथ खनाल समूह पक्षले बोलाएको बैठकमा सहभागी नहुन निर्देशन दिएको छ । एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले आज एक विज्ञप्ति जारी गरी पार्टी अध्यक्षको परामर्शमा महासचिवले मात्र बैठक बस्ने भएकोले पार्टीले...

जसपा विवादः उपेन्द्र र महन्थ दुबैलाई निर्वाचन आयोगले के पत्र पठायो ?
-न्युजभित्तो

काठमाडौं,१९ जेठ। जनता समाजवादी पार्टी (जसपा)का दुई अध्यक्षले एकअर्कालाई पार्टीबाट निष्कासन गर्दै निर्वाचन आयोगलाइ पत्र लेखे। दुबैले पत्रमा निर्वाचन आयोगको दर्ता किताबमा विवरण सच्याउन माग गरेका थिए। उपेन्द्र यादव समूहले अध्यक्ष महन्थ ठाकुर, नेताहरु राजेन्द्र महतो, लक्ष्मण लालकर्ण र सर्वेन्द्रनाथ...

सुदूरपश्चिम प्रदेशको बजेट अधिवेशन जेठ २१ गते आह्वान गर्न सिफारिस
-न्युजभित्तो

 कैलाली,१९ जेठ । सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन आगामी जेठ २१ गते बोलाउन सिफारिस भएको छ ।  बजेट अधिवेशन आह्वानका लागि आज बसेको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय  गरेको हो । , बैठकले जेठ २१  दिनको ३ बजे...

पाँच राजनीतिक गठबन्धनले बुझाए ज्ञापनपत्र
-न्युजभित्तो

भादगाउँ, १९ जेठ । भक्तपुरका पाँच राजनीतिक गठबन्धनले आज प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । जिल्लामा क्रियाशील नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एमाले, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाले संयुक्तरूपमा विभिन्न ११ वटा...

एमाले स्थायी कमिटी बैठक स्थगित, एकता वार्ता निष्कर्षमा पुग्न बाँकी
-न्युजभित्तो

काठमाडौं,१९ जेठ । आज बस्ने तय भएको नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । नेताहरुको व्यस्तता र पार्टी एकताको लागि भइरहेका पहल निष्कर्षमा पुग्ने क्रममा रहेकाले बैठक भोलि अपरान्ह ४ बजे बस्ने गरि स्थगित भएको एमालेले जनाएको...

एमाले जनसंगठनहरुको चेतावनी- सडकबाटै न्याय दिउँला जस्तो गरी वक्तव्यबाजी नहोस्
-न्युजभित्तो

काठमाडौं,१९ जेठ । प्रतिनिधिसभा विघटनबारे सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई लिएर वक्तव्यवाजी नगर्न नेकपा एमालेका जनसंगठनहरुले चेतावनी दिएका छन् । १६ जनसंगठनका प्रमुखहरुले संयुक्त वक्तव्य जारी गर्दै अदालतमा विचाराधीन मुद्दालाई प्रभाव पार्ने बदनियत राखेर वक्तव्यबाजी गरिएको भन्दै निन्दा प्रकट गरेका...

लुम्बिनी प्रदेश : एकमतले विपक्षीको सामना गर्ने एमालेको निर्णय
-न्युजभित्तो

रुपन्देही,१९ जेठ । नेकपा एमाले लुम्बिनी संसदीय दलको बैठकले सरकारका नीति तथा कार्यक्रम र बजेटमा सबै सांसदहरु एकसाथ एकढिक्का भएर जाने निर्णय गरेको छ । आज दिउँसो १ बजे शुरु हुने प्रदेशसभाको आठौं तथा बजेट अधिवेशन अगाडि दलको धारणा...

कांग्रेसले विपत्का बेला जनतासँग जोडिन ‘विपी विपत् कोष’ निर्माण
-न्युजभित्तो

गण्डकी, १९ जेठ । कोरोना महामारीसँगै आगामी दिनमा हुन सक्ने प्राकृतिक विपत्का बेला जनताको साथमा रहने प्रतिबद्धतासहित कास्की कांग्रेसले ‘विपी विपत् कोष’ निर्माण गर्ने भएको छ । नेपाली कांग्रेस कास्कीले विभिन्न आठ चरणमा गरेको छलफलपछि प्राप्त सुझावका आधारमा मङ्गलबार सम्पन्न...

एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै,
-न्युजभित्तो

काठमाडौं, १९ जेठ । नेकपा एमाले स्थायी कमिटीको बैठक आज पनि बस्दैछ । अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा पार्टी एकताको लागि अहिलेसम्म भएका पहलको बारेमा छलफल हुने बताइएको छ । माधव नेपाल र भीम रावल लगायतका केही नेताबाहेक...