सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पुस ११ गते ज्येष्ठ नागरिक दिवस मनाउने सरकारको निर्णय


  •    न्युजभित्तो/२१ जेष्ठ २०७८, शुक्रबार १६:३७ 
  • काठमाडौं,२१ जेठ। अब हरेक पुस ११ गते ज्येष्ठ नागरिक दिवस मनाइने भएको छ। मन्त्रिपरिषद बैठकले पुस ११ लाई ज्येष्ठ नागरिक दिवसका रुपमा मनाउने निर्णय गरेको हो।

    सरकारका प्रवक्ता एवे सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको प्रस्तावमा ज्येष्ठ नागरिक दिवस मनाउने निर्णय मन्त्रिपरिषदले गरेको जानकारी दिए।

    मन्त्रिपरिषद बैठकले गरेका निर्णय सार्वजनिक गर्दै शुक्रबार मन्त्री गुरुङले जर्मनीको बोनस्थित नेपाली राजदूतावासको घर विक्री गर्ने निर्णय भएको जानकारी दिए। उनले परराष्ट्र मन्त्रालयको प्रस्तावमा सो निर्णय गरिएको बताए। यस्तै परराष्ट्रकै प्रस्तावमा सगरमाथा संवाद गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.