राजनीति
काठमाण्डौं, ७ फागुन । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले एमसीसी सम्झौतालाई संसद्मा टेबल गर्न नरोक्ने भएको छ । स्थायी समिति बैठकले एमसीसी सम्झौतालाई संसद्मा टेबल गर्नबाट नरोक्ने निर्णय गरेको हो । यद्यपि, यथास्थितिमा एमसीसीलाई पारित गर्न नसकिने स्थायी कमिटीले...
काठमाण्डौं, ७ फागुन । पूर्व राजा ज्ञानेन्द्र शाहले अलमलिएको सरकार, भत्किएको संसद, बिग्रिएको न्यायालय, भाँडिएको निर्वाचन प्रणाली र विभाजित समाजको चक्रव्युहले प्रजातन्त्रलाई दिशाहीन बनाएको टिप्पणी गर्नुभएको छ । ७२ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुक्रबार जारी गरेको शुभकामना सन्देशमा...
काठमाण्डौं, ७ फागुन । बहत्तरौँ राष्ट्रिय प्रजातन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । यस उपलक्ष्यमा आज टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ । सो कार्यक्रममा विशिष्ट व्यक्तित्वको उपस्थिति रहने जनाइएको छ । विसं २००७ फागुन ७...
चितवन, ६ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट कानुन व्यवसायीहरुको संगठन प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन चितवनको अध्यक्षमा राजकुमार श्रेष्ठ निर्वाचित हुनु भएको छ । श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय समिति सर्वसम्मत चयन भएको हो । संगठनको आज सम्पन्न...
काठमाडौं,६ फाल्गुन। ज्ञानेन्द्र शाही राप्रपा प्रवेश गर्ने भएका छन् । शाही नेतृत्वको हाम्रो नेपाल हाम्रो नेपाली अभियान राप्रपामा समाहित हुने भएको छ । आज अध्यक्ष राजेन्द्र लिङ्देनले शाहीलाई पार्टीमा स्वागत गर्ने कार्यक्रम रहेको एक नेताले जानकारी दिए । ...
काठमाडौँ,६ फाल्गुन। अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को बारेमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा एमसिसी सम्झौता टेबल गर्ने तथा बैठक निर्वाध सञ्चालन गर्ने लगायत विषयमा सहमति...
काठमाडौँ, ५ फागुन । एमसीसीबारे सहमति जुटाउन बसेको सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको छ । शुक्रबार बिहान पुनः गठबन्धनको बैठक गर्ने गरी आजलाई बैठक स्थगित गरिएको हो । संसदमा एमसीसी अघि बढाउने विषयमा सहमति जुटाउन गठबन्धनको बैठक बसेको...
काठमाडौं,५ फाल्गुन । सत्ता गठबन्धनको बैठकअघि सिंहदरबारमा बसेको तीन दलको बैठक सकिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनको बैठक बस्नुअघि एमसीसी लगायतका विषयमा छलफल भएको बताए । आज बिहीबार दिउँसो (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल र...
काठमाडौं,५ फाल्गुन। सत्तारुढ दल नेपाली कांग्रेसको अधिवेशन हुन बाँकी १६ जिल्लामा फागुन १५ गते चुनाव हुने भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले यसअघि फागुन १३ गते गर्ने भनिएको अधिवेशन दुई दिनपछि गर्ने निर्णय गरेको हो । निर्वाचन समितिले नेपाल...
काठमाडौं,५ फाल्गुन। प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बिहीबार बिहान भेटवार्ता भएको छ । उक्त भेटघाटपछि ३ बजे बस्ने भनिएको गठबन्धनको बैठक ५ बजेलाई सारिएको छ । एमसीसीबारे निर्णय लिन आज सत्तारुढ गठबन्धनको बैठक बस्न अघि...










