बराबर मत ल्याएपछि आलोपालो सभापति बन्ने सहमति न्युजभित्तो/२२ फाल्गुन २०७८, आईतवार ११:१० नवलपुर,२२ फाल्गुन । नेपाली कांग्रेस नवलपरासीको सभापति पदमा बराबर मत ल्याएपछि दुवै उमेदवारले दुई/दुई वर्ष सभापति बन्ने सहमति गरेका छन् । एक नेताका अनुसार जगत कार्की पहिलो दुई वर्ष तथा सूर्य गुरुङ पछिल्लो दुई वर्ष सभापति बन्ने सहमति भएको हो । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत तीन महिनाअघि भएको क्षेत्रीय सभापतिको निर्वाचनमा दुवै उमेदवारले बराबर मत ल्याएका थिए । मत बराबरी भएपछि गोलाप्रथा गर्न उमेदवारहरू राजी नहुँदा नवलपुर–२ मा कांग्रेस सभापतिको टुंगो लाग्न सकेको थिएन । तपाईको प्रतिक्रिया ताजा अपडेट भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ” इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’ चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी
नवलपुर,२२ फाल्गुन । नेपाली कांग्रेस नवलपरासीको सभापति पदमा बराबर मत ल्याएपछि दुवै उमेदवारले दुई/दुई वर्ष सभापति बन्ने सहमति गरेका छन् ।
एक नेताका अनुसार जगत कार्की पहिलो दुई वर्ष तथा सूर्य गुरुङ पछिल्लो दुई वर्ष सभापति बन्ने सहमति भएको हो ।
कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत तीन महिनाअघि भएको क्षेत्रीय सभापतिको निर्वाचनमा दुवै उमेदवारले बराबर मत ल्याएका थिए ।
मत बराबरी भएपछि गोलाप्रथा गर्न उमेदवारहरू राजी नहुँदा नवलपुर–२ मा कांग्रेस सभापतिको टुंगो लाग्न सकेको थिएन ।