सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमालेद्वारा निर्वाचन आचारसंहिताप्रति ६ बुँदे असहमति प्रकट (पूर्णपाठसहित)


  •    न्युजभित्तो/२४ चैत्र २०७८, बिहीबार १५:०१ 
  • काठमाडौं,२४ चैत्र। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निर्वाचन आयोगलाई स्थानीय तहको निर्वाचन आचारसंहिताप्रति ६ बुँदे असहमति जनाएको छ । एमालेका महासचिव शंकर पोखरेलसहितको टोली निर्वाचन आयोग पुगेर निर्वाचन आचारसंहिताप्रति ६ वटा विषयमा प्रश्न उठाउँदै असहमति जनाएको हो ।

    आज बिहीबार एमाले महासचिव पोखरेल, उपमहासचिव विष्णु रिमालसहितको टोलीले आयोग पुगेर प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई आचारसंहिताप्रति प्रश्न उठाउँदै आफ्नो ध्यानाकर्षणपत्र बुझाएको हो ।

    आसन्न स्थानीय निर्वाचनका लागि आयोगले जारी गरेको आचारसंहितामा भएका त्रुटिहरू केलाएर एमालेले ध्यानाकर्षण गराएको छ । साथै निर्वाचन धाँधलीरहित, स्वच्छ र निष्पक्ष बनाउन आफ्नो पार्टीको साथ रहने प्रतिबद्धता पनि जनाएको छ ।

    यस्तो छ हेर्नुस् एमालेले आचारसंहिताप्रति जनाएको ६ बुँदे असहमति

    ६ बुँदे असहमति६ बुँदे असहमति६ बुँदे असहमति

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    • चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.