राजनीति
भरतपुर,२ बैशाख। स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चितवनमा विशाल सभा आयोजना गर्दैछ । सभामा सम्बोधन गर्न केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनसहित नेताहरु विक्रम पाण्डे, हेमजङ्ग गुरूङ, डा. धवलशमशेर राणा, ज्ञानेन्द्र शाही, रेखा थापालगायतले सम्बोधन गर्ने कार्यक्रम...
विराटनगर,१ बैशाख । विराटनगर महानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनभित्र नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले दाबी गरेका छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा विराटनगरका मेयर र उपमेयर दुबै पद नेपाली कांग्रेसले जितेको थियो । निर्वाचनमा तेस्रो स्थानमा रहेको जसपाले पनि...
काठमाडाैं,१ बैशाख। आज विक्रम सम्बत् २०७९ को पहिलो दिन, अर्थात् वैशाख १ गते। नयाँ वर्षकाे अवसरमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले शुभकामना सन्देश व्यक्त गरेका छन्। उनले गत वर्ष राजनीतिक स्थिरताको दृष्टिकोणबाट सुखद नरहेकाे बताएका छन्। ‘केही अवाञ्छित शक्तिका...
काठमाडौँ,१ बैशाख । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी तीनै तहका निर्वाचनमा कांग्रेसलाई विजय गराउने अभियानमा सबै लाग्नुपर्ने बताएका छन् । नयाँ वर्ष २०७९ को अवसरमा आज शुभकामना सन्देश दिँदै उनले यो वर्ष चुनावी वर्ष भएकाले तीनै तहको निर्वाचनमा...
मोरङ, ३० चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई छोरी जितउन भए पनि गठबन्धन चाहिएको बताउनु भएको छ । बुधबार सुनसरीको इनरुवामा आयोजित आमसभालाई सम्बोधन गर्दै उहाँले प्रचण्डलाई छोरी जिताउन भए पनि गठबन्धन चाहिएको टिप्णी गर्नुभयो ।...
तनहुँ, २९ चैत । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल प्रेस युनियनको आसन्न महाधिवेशनको अध्यक्ष पदमा आफ्नो समर्थन दिपक आचार्यलाई रहेको बताउनु भएको छ । प्रेस युनियन चितवनको टोलीलाई प्रेस युनियन तनहुँले आज दमौलीमा गरेको स्वागत कार्यक्रममा बोल्दै...
चितवन,३० चैत्र। अघिल्लो स्थानीय तहको निर्वाचनमा सबैभन्दा चर्चामा आएका र राजनीतिक ‘पीडित’ पात्रमा रुपमा पर्दछन् देवी ज्ञवाली र दिनेश कोइराला । स्थानीय तहको निर्वाचनमा ‘अन्याय’ भोगेका ज्ञवाली केपी सरकारका पालामा भूमि आयोगका अध्यक्ष थिए । त्यो आयोग पनि विघटन...
भरतपुर, ३० चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) चितवनले बैशाख २ गते हुने विशाल आमसभामा ५० हजार बढी जनता सहभागि हुने दाबी गरेको छ । पत्रकार सम्मेलन गर्दै अध्यक्ष रुद्रप्रसाद ढकालले भरतपुरको केन्द्रीय बस ट्रमिनल (पारस बसपार्क) मा हुने...
काठमाडौं,३० चैत्र । नेकपा एमाले र राप्रपा नेपालबीच चुनावी गठबन्धन भएको छ । एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशीलकुमार श्रेष्ठले ५ बुँदे सहमतिमा हस्ताक्ष बुधबार नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल...
काठमाडौं,३० चैत्र । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिने जनप्रतिनिधिले राजीनामा नदिए उम्मेदवारी स्वीकृत गर्न नमिल्ने बताएको छ । आयोगले उम्मेदवारी दिने जनप्रतिनिधिले राजीनामा नदिए खारेज हुन सक्ने समेत चेतावनी दिएको छ । आयोगले बहालवाला कुनै जनप्रतिनिधिले उम्मेदवारी दिएमा...









