चितवनमा छोरीलाई जिताउन पनि प्रचण्डलाई गठबन्धन चाहिएको छ : अध्यक्ष ओली
न्युजभित्तो/३० चैत्र २०७८, बुधबार १८:५०
मोरङ, ३० चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई छोरी जितउन भए पनि गठबन्धन चाहिएको बताउनु भएको छ । बुधबार सुनसरीको इनरुवामा आयोजित आमसभालाई सम्बोधन गर्दै उहाँले प्रचण्डलाई छोरी जिताउन भए पनि गठबन्धन चाहिएको टिप्णी गर्नुभयो । उहाँले भन्नुभयो “प्रचण्डलाई त झन् चितवनमा छोरी जिताउन पनि गठबन्धन आवश्यक भएको हो।”
पाँच दलीय गठबन्धनविरुद्ध निर्वाचनमा एमाले एक्लै भिड्न सक्ने उहाँले बताउनुभयो । ओलीले एमालेविरुद्ध जतिसुकै दल मिलेर भिड्न आए पनि जित एमालेकै हुने दाबी गर्नुभयो ।
सम्बोधनका क्रममा अध्यक्ष ओलीले भन्नुभयो “‘गठबन्धन गरेर को–को आउने हुन्, आउन्। सबै मिएर आए हुन्छ। हामी एक्लै लडेर विजयी हासिल गर्न सक्ने छौँ।