सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमाले ६ स्थानमा अगाडि, २ वटामा कांग्रेसको अग्रता


  •    न्युजभित्तो/५ मंसिर २०७९, सोमबार ११:४६ 
  • काठमाडौँ,५  मंसिर। आइतवार सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक नतिजा आउन थालेको छ। प्रारम्भिक नतिजाले सत्ता गठबन्धनलाई धक्का लाग्ने देखिएको छ। गठबन्धनको घेराबन्दीबीच एमालेले प्रारम्भिक अग्रता बनाइरहेको छ।अहिलेसम्मको अवस्था हेर्दा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय राजनीतिमा निर्णायक शक्तिका रुपमा उदाउन सक्ने देखिएको छ। निर्वाचन आयोगले गरिरेको मतगणना अनुसार एमालेले अहिलेसम्म ६ स्थानमा अग्रता बनाएको हो।

    नेकपा एमालेको अग्रता

    १. ललितपुर-१ मा नवराज सिलवाल

    २. ललितपुर-२ मा प्रेम बहादुर महर्जन
    ३. ललितपुर३ मा अमृत खड्का
    ४. धनुषा- ३ मा जुलीकुमारी महतो
    ५. झापा-२ मा देवराज घिमिरे
    ६. बाँके-३, किस्मत कक्षपति

    नेपाली कांग्रेसको अग्रता
    १. मुस्ताङमा योगेश गौचन थकाली
    २. भक्तपुर-२ मा दुर्लभ थापा

    राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता
    कास्की -२ मा माधवप्रसाद कँडेल
    काठमाडौं-७ मा गणेश पराजुली

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.