सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

काठमाडौँ क्षेत्र नं ४ : काँग्रेसका गगन थापा विजयी


  •    न्युजभित्तो/६ मंसिर २०७९, मंगलवार ११:४७ 
  • काठमाडौँ,६ मंसिर।  प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौँ निर्वाचन क्षेत्र नं ४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विजयी भएका छन् । थापाले नेकपा (एमाले) का डा. राजन भट्टराईलाई फराकिलो मतान्तरले पराजित गरेका हुन् ।

    काँग्रेसका थापाले २१ हजार ३०२ मत प्राप्त गरेर विजयी भएका हुन् भने उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार भट्टरार्ईले १३ हजार ८५५ मत प्राप्त गरेका हुन् ।

    थापाले भट्टराईलाई ७ हजार ४४७ मतान्तरले पराजित गरेका हुन् । उनको निर्वाचन क्षेत्रबाट जम्मा ४५ हजार ५ ०३ मत खसेको बताइएको छ ।

    यसअघि २०७४ को निर्वाचनमा उक्त क्षेत्रबाट कांग्रेसका थापा विजयी भएका थिए । उक्त निर्वाचन क्षेत्रबाट यो उनको चौथो जित हो ।

    काँग्रेसका महामन्त्री थापाले ह्याट्रिक जित निकालेका हुन् । उनको जितको औपचारिक घोषणा हुन भने बाँकी रहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.