राजनीति

सीडीओ सरुवामा नयाँ प्रावधान,९० प्रतिशतभन्दा कम अंक ल्याउने कर्मचारी सीडीओ हुन पाउने
-न्युजभित्तो

काठमाडौं,५ माघ । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ) सरुवासम्बन्धी कार्यविधि जारी गर्दै व्यवस्थित र वैज्ञानिक मापदण्ड बनाएको छ । अब सीडीओ बन्न कार्यसम्पादन राम्रो भएको र ९० प्रतिशत अंक काटेको हुनुपर्ने छ । मापदण्डअनुसार आइन्दा कार्यसम्पादनमा ९० प्रतिशतभन्दा...

प्रदेशभित्र पकेट क्षेत्र घोषणा गरेर काम गर्छौं : मुख्यमन्त्री जम्मकट्टेल
-न्युजभित्तो

चितवन, ५ माघ। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकारले १३ जिल्लामा २६ पकेटका कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको बताएका छन् । उद्योग वाणिज्य महासङ्घ बागमती प्रदेश र उद्योग वाणिज्य सङ्घ खैरहनीको संयुक्त आयोजनामा बुधबारदेखि खैरहनीमा सुरु भएको बागमती प्रादेशिक...

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी
-न्युजभित्तो

काठमाडौं,४ माघ। सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तार गरेपछि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पहिलो बैठक बसेको हो । प्रधानमन्त्री प्रचण्डले हिजो मन्त्रिपरिषद् विस्तार गरेका थिए । प्रधानमन्त्री प्रचण्डले २३ सदस्यीय मन्त्रिपरिषदमा...

एमालेका देवराज घिमिरेद्वारा सभामुख पदको लागि उम्मेदवारी दर्ता
-न्युजभित्तो

काठमाडौँ,४ माघ। सत्ता साझेदार दल नेकपा (एमाले) का सांसद देवराज घिमिरेले सभामुखको उम्मेदवार दर्ता गरेका छन् । एमालेमा घिमिरेले नयाँ वानेश्वरस्थित संघीय संसदको ल्होत्से हलमा पुगेर मनोनयन दर्ता गराएका हुन् । घिमिरेको उम्मेदवारीको प्रस्तावकमा एमालेका सुवासचन्द्र नेम्वाङ र समर्थकमा हितराज...

उपराष्ट्रपतिद्वारा नेता वर्षमान पुनको स्वास्थ्यवस्थाबारे जानकारी
-न्युजभित्तो

काठमाडौँ,४ माघ। उपराष्ट्रपति नन्दबहादुर पुनले नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । आज बिहान ललितपुरस्थित सुमेरु अस्पताल पुगेर उनले पुनको स्वास्थ्यलाभको कामना गरेका हुन् । वंशाणुगत जण्डीसबाट पीडित उपमहासचिव पुनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको...

देउवासँग भेटेपछि नेपालले भने- सभामुख र राष्ट्रपतिको विषयमा सकारात्मक छलफल भयो
-न्युजभित्तो

काठमाडौं,४ माघ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आज (बुधबार) कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् । देउवासँग भेटेपछि नेपालले अन्य संवैधानिक पदमा कांग्रेससँग मिलेर जाने र सभामुखमा आफ्नो पार्टीले उम्मेदवारी नदिने बताएका छन्। त्यस्तै सभामुख र...

विकास निर्माणमा भ्रष्टचार र अनियमितता गर्ने छुट कसैलाई छैनः उपप्रधान मन्त्री श्रेष्ठ
-न्युजभित्तो

चितवन,३ माघ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टचार र अनियमितता गर्ने कार्यलाई सरकारले सरकारले छुट दिन नसक्ने बताएका छन् । आज भरतपुर महानगरपालिकाले गरेको विकास निर्माणको विषयमा छलफल कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले भ्रष्टचार र...

प्रधानमन्त्री प्रचण्ड वर्षमान पुनको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे
-न्युजभित्तो

 काठमाडौं,३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई भेट्न अस्पताल पुगेका छन् । मन्त्रिपरिषद् विस्तारलगत्तै प्रधानमन्त्री प्रचण्ड ललितपुरस्थित सुमेरु अस्पताल पुगेर पूर्वअर्थमन्त्रीसमेत रहेका पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । स्वास्थ्यमा समस्या देखिएपछि गत पुस ३०...

मन्त्रिपरिषद विस्तार,नवनियुक्त मन्त्रीहरुले लिए शपथ
-न्युजभित्तो

काठमाडौं,३ माघ ।  आज (मंगलबार) नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री भएकाहरुले राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएका हुन् । राष्ट्रिय प्रजात्नत्र...

आज मन्त्रिमण्डल विस्तार हुँदै, नयाँ मन्त्रीहरुको शपथ दिउँसो १ बजे हुने
-न्युजभित्तो

काठमाडौं, ३ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । सत्ता गठबन्धनमा भागबण्डाको टुंगो लागेपछि आज मन्त्रिपरिषद् विस्तार हुन लागेको हो । नयाँ मन्त्रीहरुको शपथ दिउँसो १ बजे हुने तय गरिएको छ । सत्ता साझेदार...