राजनीति
तनहुँ, ११ वैशाख । प्रतिनिधि सभा उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नम्बर १मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्लेले अग्रता दोब्बर भन्दा बढी बनाउनु भएको छ । सार्वजनिक मतपरिणाम अनुसार वाग्लेले ७३९३ मत प्राप्त गर्नुभएको भने दोस्रो...
चितवन, १० वैशाख । चितवन क्षेत्र नम्बर २ मा सम्पन्न उपनिर्वाचमा ६२ दशमलब ७७ प्रतिशत मत खसेको छ । दुई वटा मतदान केन्द्रमा केहीबेर रोकिएपनि समग्रमा जिल्लाको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको हो । मतदानका क्रममा भरतपुर महानगरपालिका वडा नम्बर...
चितवन, १० वैशाख । चितवन क्षेत्र नं. २ का दुईवटा केन्द्रमा रोकिएको मतदान सुरू भएको छ । भरतपुर महानगरपालिका वडा नं. ११ भोजाडस्थित नयाँ किरण कमल कुसुम मावि केन्द्रमा र भरतपुरकै वडा नम्बर ७ स्थित कृष्णपुर मावि केन्द्रमा रोकिएको...
चितवन, १० वैशाख । चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले आफ्नो पक्षमा सकारात्मक माहोल रहेको बताएका छन् । पत्रकारहरुसँग कुरा गर्दै श्रेष्ठले मतदानस्थल पुग्दा आफ्नो पक्षमा उत्साहजनक स्थिति बनेको पाएको उनको भनाइ छ । उपनिर्वाचनमा...
चितवन, १० वैशाख । चितवनको-२ को मतगणना भरतपुर-१० स्थित प्रदर्शनी केन्द्रमा हुने छ। मतगणना हुने ठाउँमा फलामे तारबार गरिएको छ । साँझ ५ बजे मतदान सकिएपछि मतपत्र संकलन गरेर आजै रातिबाट मतगणना सुरू हुने छ । त्यस्तै आज चितवन-२, बारा-२, र...
चितवन,१० बैशाख । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका रवि लामिछानेले अघिल्लो पटक भन्दा राम्रो नतिजा आउनेमा आफू आशावादी रहेको बताएका छन् । उपनिर्वाचनका क्रममा चितवनका विभिन्न मतदानस्थलहरुको अवलोकन गर्ने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले मतदातामा आशा र...
चितवन, १० वैशाख । उपनिर्वाचन हुने चितवन २, बारा २ र तनहुँ १ मा शान्तिपूर्ण रुपमा मतदान सुरु भएको छ । चितवन २ मा मतदान गर्नका लागि मतदाताहरु बिहानैदेखि मतदान स्थलमा पुगेर लाइन लागेका थिए । निर्वाचन आयोगका अनुसार बिहान ७...
काठमाण्डौ, ९ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजी क्षेत्रले अझै पनि मौका पाएसम्म राज्यलाई कर छल्ने प्रयासमा रहने गरेको बताएका छन् । शनिवार बाह्रखरी मिडियाले आयोजना गरेको आर्थिक परिसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले निजी क्षेत्रले अझै पनि मौका पाएसम्म राज्यलाई...
धनुषा, ९ वैशाख । नेकपा (एकिकृत समाजवादी) पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्नो पार्टी तत्काल कुनै पनि पार्टीसँग एकता गर्ने पक्षमा नरहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसरमा शनिवार जनकपुरधाममा आयोजना हुने...
काठमाडौँ, ९ वैशाख । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिबीच एकता र ध्रुवीकरणको अभियानमा लामबद्ध हुन अपिल गर्नुभएको छ । समाजवादी क्रान्तिका नेता भ्लादिमिर इल्यिच लेनिनको १५३ औँ...













