राजनीति

एमाले सचिव योगेश भट्टराईलाई गृहजिल्ला प्रवेशमा रोक
-न्युजभित्तो

काठमाडौँ, ३ जेठ । ताप्लेजुङका विभिन्न संघ–संस्थाले नेकपा एमालेका सचिव योगेश भट्टराईलाई गृहजिल्ला प्रवेशमा रोक लगाउने भएका छन् । पहिचानविरोधी अभिव्यक्ति निरन्तर दिएर आफूहरूको अपमान गरेको आरोप लगाउँदै विभिन्न संघ–संस्था भट्टराईलाई गृहजिल्ला प्रवेशमा रोक लगाउने घोषणा गरेका हुन् । जिल्लाको...

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर
-न्युजभित्तो

काठमाडौं,३ असार । मुटुमा समस्या देखिएपछि उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ । महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी गराएको हो । सेन्टरका...

प्रचण्डलाई कांग्रेस सांसद घिमिरेको चेतावनी- प्रधानमन्त्रीमा टिकिरहन्छु भन्ने नसोच्नू
-न्युजभित्तो

काठमाडौं,१ असार । नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन आफूहरुको पनि भुमिका रहेको भन्दै अवमूल्यन नगर्न चेतावनी दिएका छन्। प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा बोल्दै प्रचण्डलाई प्रधानमन्त्री बनाउन आफूहरुले दिएको मतको ख्याल गर्न उनले आग्रह गरे। उनले...

चित्रबहादुर केसीले भने-तपाईंका छोरानाति यहाँ बस्दैनन्, वुद्धि छ भने घुस खान छाड्नुस्
-न्युजभित्तो

काठमाडौं,३२ जेठ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिले नेपालमा सबैभन्दा पीडा ज्येष्ठ नागरिकलाई रहेको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘म पनि एक ज्येष्ठ नागरिक हूँ, वुद्धि छ भने तपाईंहरुले भ्रष्टाचार गर्न, घुस खान छाड्नुस् किनभने...

पर्यटन मन्त्री किरातीले पशुपतिनाथका ‘चोर’लाई संरक्षण गरेः प्रेम आले
-न्युजभित्तो

काठमाडौँ,३२ जेठ । नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले पशुपतिनाथ मन्दिरमा भ्रष्टचारीलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले संरक्षण गरेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको बैठकमा आज आकस्मिक समयमा बोल्दै सांसद आलेले पशुपतिनाथ मन्दिरको घ्याम्पे दानपेटिका चोरी...

नागरिकताविहीन नागरिकलाई छिटो न्याय दिनुपर्नेमा सांसदको जोड
-न्युजभित्तो

काठमाडौँ,३२ जेठ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले नागरिकताविहीन बनेका नेपालीलाई तत्काल नागरिकता प्राप्त गर्न न्यायलयले मार्ग प्रशस्त गरिदिनुपर्नेमा जोड दिनुभएको छ । बैठकको आकस्मिक समयमा उहाँहरुले नागरिकतासम्बन्धी विषयलाई न्यायालयले छिनो निरुपण गरिदिनुपर्ने बताउनुभयो । नागरिकता नपाउँदा शिक्षा, रोजगारीलगायत आधारभूत अधिकारबाट वञ्चित...

जनतालाई झुठो आश्वासन दिएर अलमलमा पार्नु हुँदैनः प्रमुख दाहाल
-न्युजभित्तो

चितवन,३१ जेठ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जनतालाई झुठो आश्वासन दिएर अलमलमा पार्न नहुने बताउनु भएको छ । भरतपुर १८ मा रहेको मुमला क्होइवो गुम्बाको उद्घाटन गर्दै प्रमुख दाहालले बोलेको कुरा पुरा नहुने भए किन आश्वासन दिने भन्दै प्रश्न...

अस्थिरताविरूद्ध मधेस प्रदेशमा विश्वासको मत दिइएको होः शंकर पोखरेल
-न्युजभित्तो

काठमाडौं,३१ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा पार्टीले विश्वासको मत दिएकोबारे प्रष्ट्याएका छन्। बुधबार बिहान सामाजिक सञ्जालमा  लेख्दै उनले  राजनीतिक अस्थिरतालाई रोक्न आफूहरूले विश्वासको मत दिएको बताए। ‘जसपा नेतृत्वको मधेस प्रदेश सरकारले प्रतिपक्ष दल नेकपा (एमाले) समेतको विश्वासको...

तल्लो तहसम्म समाजवादी मोर्चा बन्छ, फेरि नयाँ नेकपा बनाउँछौं: प्रधानमन्त्री प्रचण्ड
-न्युजभित्तो

दाङ,३१ जेठ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चा हुँदै नयाँ नेकपा बनाउने बताएका छन् । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति दाङले बुधबार आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै प्रचण्डले समाजवादी मोर्चा हुँदै नयाँ नेकपा...

सरकारले थालेको जनपक्षीय कामबाट जनविरोधी अत्तालिएः प्रधानमन्त्री दाहाल
-न्युजभित्तो

काठमाडौँ,३१ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले जनताका पक्षमा लिएका सकारात्मक पहलबाट जनविरोधी अत्तालिएको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रेस सेन्टर नेपालको ज्ञापनपत्र ग्रहण गर्दै उहाँले सरकारले गरेका राम्रा कामको विरोध गर्नेको सशक्त प्रतिवाद जरुरी...