सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कीर्तिमान बनाउने नेपाली क्रिकेट टोलीलाई बधाई दिदै ओलीले भनेः मन आनन्दित भएको छ


  •    न्युजभित्तो/११ आश्विन २०८०, बिहीबार १२:०१ 
  • काठमाडौं,११ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगोलियाविरुद्धको खेलमा कीर्तिमान बनाउने नेपाली क्रिकेट टोलीलाई बधाइ दिएका छन्। बिहीबार बिहान सामाजिक सञ्जालमा टिकटकको भिडियो फेसबुकमा राख्दै ‍‍ओलीले लेखेका छन्, ‘बधाइ नेपाली टिम र खेलाडीलाई!’

    ओलीले अन्तर्राष्ट्रिय मिडियामा समेत नेपाली टिमको प्रशंसा देखेर मन आनन्दित भएको बताएका छन्। ‘नेपाली क्रिकेटरको कीर्तिमानी प्रदर्शनको विश्वभर चर्चा भएको छ। खासगरी टी–२०, वान डे, टेस्ट क्रिकेटमा नम्बर वान रहेको भारतका मिडियामा समेत नेपालको क्रिकेटको व्यापक चर्चा छ’, उनले लेखेका छन्, ‘अन्तर्राष्ट्रिय मिडियामा नेपाली क्रिकेट टीमको प्रशंसाले मन आनन्दित भएको छ।’

    चीनमा जारी एसियाडअन्तर्गत बुधबार बिहान नेपालले मंगोलियाविरुद्ध जीत हात पार्ने क्रममा कीर्तिमान नैकीर्तिमान बनाएको थियो।

    हेर्नुहोस् उनको फेसबुक स्टाटसः

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.