सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विपद व्यवस्थापनको क्षेत्रमा धेरै काम गर्न बाँकी छ: उपप्रधानमन्त्री श्रेष्ठ


  •    न्युजभित्तो/२६ आश्विन २०८०, शुक्रबार १४:५९ 
  • काठमाडौं, २६ असोज । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद व्यवस्थापनको क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको बताएका छन् ।

    जोखिम न्यूनिकरणसम्बन्धी शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा गृहमन्त्री श्रेष्ठले हालैको बाजुरा भूकम्प, मेलम्चीको बाढी, जुरे पहिरो लगायतबाट भएका क्षतिले विपद व्यवस्थापनको क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको प्रस्ट्याइरहेको भन्दै विज्ञहरुको सुझावका आधारमा निम्ती कार्ययोजना बनाउने बताएका हुन् ।

    विपद व्यवस्थापन केवल विपद घटाउने कुरामा मात्रै नरहेको र देश विकासको जगसँग सम्बन्धित विषय पनि रहेको उनले बताए । उनले संसारभर नै पूर्वविपद सूचना प्रणाली विकसित भएको अवस्थामा नेपालमा पनि पहिरो र भूकम्पको पूर्वसूचना सम्बन्धी विषय महत्वपूर्ण रहेको जिकिर गरे ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    • भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.