खानेपानी आयोजनाको उद्घाटन गर्दै: प्रधानमन्त्री प्रचण्ड
न्युजभित्तो/२८ आश्विन २०८०, आईतवार १३:३३
नारायणगढ, २८ असोज। चितवनको भरतपुर महानगरपालिकामा सम्पन्न भएका तीनवटा खानेपानी आयोजनाको आइतबार भरतपुर महानगरपालिका(१९ शारदानगरमा संयुक्त उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ । प्रधानमन्त्रीले शारदानगर जागृती शहरी खानेपानी आयोजना, जखडीमाई सहलगानी खानेपानी आयोजना र दिव्यनगर खानेपानी आयोजनाको भरतपुर महानगरपालिका(१९ शारदानगरमा संयुक्त उद्घाटन गर्नुभएको हो । रासस