राजनीति

सर्वोच्च अदालतको आदेशपछि प्रहरीमा हलचल
-न्युजभित्तो

काठमाडौं, ७ भदौ । सर्वोच्च अदालतले नेपाल प्रहरीको नियमावलीका आधारमा ३० वर्षे सेवा अवधि लागू गर्न नमिल्ने आदेश जारी गरेको छ । साथै सर्वोच्चले ३० वर्षे सेवा अवधिका आधारमा यही भदौ १६ गते अवकाश हुन लागेका प्रहरी अधिकारीहरुलाई तत्काल...

सामाजिक सञ्जालमा नेताहरुबारे नकारात्मक कुरा नलेख्न, शेयर नगर्न एकीकृत समाजवादीको निर्देशन
-न्युजभित्तो

काठमाडौं, ६ भदौ । नेकपा एकीकृत समाजवादीले पार्टीका नेताहरुबारे नकारात्मक टिप्पणी सामाजिक सञ्जालमा नलेख्न निर्देशन दिएको छ । महासचिव घनश्याम भूसालले बिहीबार एक परिपत्र जारी गर्दै मातहतका कमिटीलाई पार्टी नेताहरुबारे सामाजिक सञ्जालमा नकारात्मक नलेख्न र शेयर नगर्न निर्देशन दिएका हुन्...

प्रतिनिधिसभा बैठकः सडक मर्मत सम्भार कोष स्थापना गर्न माग
-न्युजभित्तो

काठमाडौँ, ६ भदौ । सांसदहरुले तीनै तहको सरकारको समन्वय र सहकार्यमा वर्षात् अगावै राजमार्ग एवम् स्थानीय सडक मर्मत गर्न सुझाव दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा उहाँहरुले वर्षात्का समयमा विशेषगरी ग्रामीण क्षेत्रका सडकमा यात्रा गर्न जोखिम हुने...

भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद मान्य हुने छैन: रवि लामिछाने
-न्युजभित्तो

काठमाडौं, ६ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भ्रष्टाचारको अनुसन्धानमा ५ वर्षे हदम्याद राख्ने प्रस्तावित व्यवस्था आफूहरुलाई मान्य नरहेको बताएका छन् । बिहीबार प्रतिनिधि सभामा आकस्मिक समयमा बोल्दै पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले आफ्नो पार्टी भ्रष्टाचारको अनुसन्धानमा हदम्याद राख्ने...

गण्डकी प्रदेश: कांग्रेस-एमाले सत्ता सहकार्यमा अझै सहमति जुटेन
-न्युजभित्तो

गण्डकी, ६ भदौ । गण्डकी प्रदेशमा नेपाली कांग्रेस र नेकपा (एमाले)बीच सत्ता सहकार्यमा ढिलाइ भइरहेको छ । नयाँ सत्ता समीकरण अनुसार सङ्घ सरकार गठन भएको डेढ महिना बितिसक्दा यहाँ भने सत्ता गठबन्धनको मुख्य घटक एमाले सरकारबाहिर छ । सत्ता...

आर्थिक समृद्धि वर्तमान सरकारको मुख्य लक्ष्य होः गृहमन्त्री लेखक
-न्युजभित्तो

जनकपुरधाम, ६ भदौ । गृहमन्त्री रमेश लेखकले मुलुकमा राजनीतिक स्थायित्व , दिगो विकास, सुशासन प्रवर्दन तथा आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ वर्तमान सरकार गठन भएको बताउँदै ती लक्ष्य पूरा गर्न राज्यका सबै संयन्त्रका साथै समाजका हरेक वर्गको सहयोग...

विश्वविद्यालय पदाधिकारीलाई धम्की आएको भन्दै शिक्षामन्त्रीले मागिन् सुरक्षा
-न्युजभित्तो

काठमाडौं, ५ भदौ । त्रिभुवन पदाधिकारीलाई धम्की आएको भन्दै शिक्षामन्त्री विद्या भट्टराईले सुरक्षा माग गरेकी छन् । पदाधिकारीलाई फोन गरेर धम्की आएको भन्दै उनले सामाजिक सञ्जाल एक्स (साबिक ट्विटर) मार्फत सुरक्षा माग गरेकी हुन् । ट्विटर भट्टराईले लेखेकी छिन, ‘त्रिभुवन...

कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-न्युजभित्तो

काठमाडौँ, ४ भदौ । म कृषि विज्ञ होइन, किसानको छोरा हुँ । सानो हुँदा कृषि गरेको हुँ । ठूलो हुँदा कृषि गर्न भ्याइँदै भ्याइएन । त्यसकारण म अहिले किसान पनि होइन तर मेरो रगतमा किसानको ‘जीन’ छ । बोटविरुवा...

अध्यक्ष प्रचण्डद्धारा सर्केगाड गाउँपालिका उपाध्यक्ष कार्कीको निधनमा दुःख व्यक्त
-न्युजभित्तो

काठमाडौँ, ४ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष एवं माओवादी कर्णाली प्रदेश समिति सचिवालय सदस्य चन्द्रसिंह कार्कीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । अध्यक्ष दाहालले दिवङ्गत कार्कीप्रति श्रद्धाञ्जली र जीवनसङ्गीनी एवं...

उपप्रधानमन्त्री सिंहले भने– मलाई सुझाव र आइडिया दिनुस्
-न्युजभित्तो

काठमाडौं, ४ भदौ । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारलाई रचनात्मक सुझाव दिएर सहयोग गर्न आह्वान गरेका छन् । केही नयाँ गर्ने भनेरै सरकारमा गएको भन्दै उनले रचनात्मक आइडियासहितको सुझावको अपेक्षा गरेको बताए । जनताले चुनेका व्यक्ति नै...