खेलकुद

राष्ट्रिय पुरुष भलिबलः पुलिस र एपीएफ सेमिफाइनलमा

काठमाडौँ /  विभागीय टोली नेपाल पुलिस क्लब र एपीएफ क्लब समूह विजेता बन्दै चौथो संस्करणको प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेका छन् ।            लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकूद केन्द्रमा आज भएको लिग चरणको अन्तिम खेलमा पुलिसले प्रदेश...

जनप्रतिनिधिसँगको मैत्रीपूर्ण फुटबलमा पत्रकार ११ विजयी

चितवन । चितवनको भरतपुरमा आयोजित मैत्रीपूर्ण फुटबल खेलमा पत्रकार ११ विजयी भएको छ । पत्रकार ११ ले ५–३ गोल अन्तरले जनप्रतिनिधि ११ माथी जीत हासिल गरेको हो । भोलि शुक्रबारदेखि भरतपुरमा सुरु हुने पाँचौँ चितवन च्याम्पिएनसिपको पूर्वसन्ध्यामा बिहीबार पत्रकार...

पाँचौँ चितवन च्याम्पियनसिपको तयारी अन्तिम चरणमा

चितवन । आगामी जेठ २४ गतेदेखि चितवनको भरतपुरमा हुने चितवन च्याम्पियनसिपको तयारी अन्तिम चरणमा पुगेको छ । एभरेष्ट क्लब भरतपुरले प्रत्येक वर्ष आयोजना गर्दै आएको चितवन च्याम्पियनसिपको पाँचौँ संस्करणको तयारी अन्तिम चरणमा पुगेको हो । प्रतियोगताबारे जानकारी दिने उद्धेश्यले...

डोजरले भत्काएका मन रङ्गशाला निर्माणमा यसरी जुटे

चितवन । त्यो जनबल जसले क्रिकेट रङ्गशाला निर्माणका लागि वातावरण तयार गरेको छ । साँसददेखि स्थानीयको त्यो साथ, जसले एउटा आशा र उत्साहको सञ्चार गरेको छ । गएको बुधबार केही उच्छृङ्खल व्यक्तिले भत्काएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको बार उठाउन...

रंगशालामा डोजर प्रकरण : सर्वत्र निन्दा

चितवन । क्रिकेट रंगशालामा डोजर लगाइएको घटनाप्रति चितवनका राजनीतिक दल, जनप्रतिनिधि लगायत सम्बद्ध संघ संस्थाले भत्र्सना गरेका छन् । उक्त घटनामा संलग्न दोषीलाई कारवाही गर्न सबैले माग गरेका छन् । भरतपुर महानगरपालिकाले उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ...

डोजर हानेर क्रिकेट रङ्गशाला भत्काउने यत्रो आँट ?

चितवन । भरतपुर महानगरपालिका वडा नम्वर १५, रामपुरमा निर्माण गर्न लागिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला आम चितवनवासीको मात्रै नभई राष्ट्रकै गौरवको योजना हो । यही गौरबको योजनामाथि बुधबार एउटा अराजक भीडले हठात् आक्रमण गरेर चितवनवासीको शीर निहुर्याउने दुष्कर्म गरेका...

प्रधानमन्त्री कप क्रिकेट : आर्मी सेमिफाइनलमा

काठमाडौँ । विभागीय टोली त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा आर्मीले कर्णाली प्रदेशलाई ११७ रनले पराजित गरेको हो । कर्णाली प्रदेशले टस जितेपछि आर्मीलाई ब्याटिङको...

क्रिकेट रङ्गशाला निर्माण सहयोगका लागि चितवनमा विभिन्न समिति गठन गरिंदै

चितवन / चितवनको रामपुरमा निर्माण हुन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला पूरा गर्न जिल्लास्थित सरकारी र निजी क्षेत्रका व्यक्तिको सहभागितामा विभिन्न समिति गठन गर्न लागिएको छ । रङ्गशालालाई समग्र जिल्लाले अपनत्व लिने सोचका साथ विभिन्न सरकारी कार्यालयका प्रमुख,...

क्रिकेट रङ्गशालाका लागि प्रदेश सरकारबाट सक्दो सहयोग गर्छौँ : मन्त्री ढुङ्गेल

चितवन । प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले भरतपुर महानगरपालिका वडा नम्बर १५ मा निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निरीक्षण गर्नुभएको छ । मन्त्री ढुङगेलसहित यस क्षेत्रका प्रदेशसभा सदस्य कृष्णप्रसाद भुर्तेल, अर्का प्रदेशसभा सदस्य विजय...

मुम्बई इन्डियन्स बन्यो आईपीएलको बिजेता, चेन्नई एक रनले पराजित

हैदराबाद (भारत) । रोहित शर्माको कप्तानीमा रहेको मुम्बई इन्डियन्सले यस सिजनको इन्डियन प्रिमियर लीग (आईपीएल)को उपाधी उचालेको छ । गएराति भएको कडा प्रतिष्पर्धामा भारतीय टीमका पूर्व कप्तान महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किङ्सलाई मात्र एक रनले पराजित...