खेलकुद
नेपालगञ्ज । छैठौँ प्रधानमन्त्री कप अन्तरराष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । बाँकेको नेपालगञ्ज कबर्डहलमा आज भएको फाइनल खेलमा डिफेण्डिङ च्याम्पियन सशस्त्र प्रहरीको एपिएफ क्लबलाई तीन–शून्यको सोझो सेटमा हराउँदै पुलिसले उपाधि कब्जा गरेको हो...
काठमाडौँ । थाइल्याण्डमा जारी एसिसी इस्टर्न रिजन पुरुष टि ट्वान्टी कप क्रिकेटमा नेपालले आयोजक थाइल्याण्डलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जीत दर्ता गराएको छ । बैंककको टेर्डथाई क्रिकेट मैदानमा आज सम्पन्न खेलमा नेपालले थाइल्याण्डलाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो...
काठमाडौँ । शहीद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिता यही फागुनको दोस्रो सातादेखि शुरु हुने भएको छ । यही फागुन ११ गतेदेखि शुरु हुने उक्त प्रतियोगितामा ब्वाइज युनियन क्लब र श्रीकुमारी क्लबबीच उद्घाटन खेल हुनेछ । अखिल नेपाल फुटबल...
काठमाडौँ । अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को एकदिवसीय बरियतामा नेपालले एक स्थान सुधार गरेको छ । आइसिसीले जारी गरेको बरियताअनुसार नेपाल १६औँ स्थानमा उक्लिएको छ । यसअघिको बरियतामा नेपाल १७औँ स्थानमा थियो । हालै नेपालले घरेलु मैदानमा विश्व क्रिकेट...
काठमाडौँ । विश्वकपको सिँढीको रूपमा रहेको त्रिकोणात्मक सिरिजको आफ्नो पहिलो खेलको नतिजा नेपालले ओमानलाई सुम्पेको छ । आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत आज त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको नेपालसँगको खेल ओमानले १८ रनले जितेको हो । एक सय ९८ रनको...
काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत नेपालले अहिले ओमानविरुद्ध जवाफी ब्याटिङ गरिरहेको छ । ओमानले दिएको एक सय ९८ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले ताजा अवस्थामा ३४ ओभरको खेलमा छ विकेटको क्षतिमा एक सय १६ रन जोडेको छ । नेपालका...
काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत नेपालले अहिले ओमानविरुद्ध जवाफी ब्याटिङ गरिरहेको छ । ओमानले दिएको एक सय ९८ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले ताजा अवस्थामा ३२ ओभरको खेलमा पाँच विकेटको क्षतिमा एक सय १४ रन जोडेको छ...
काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग– दुईको तयारी पूरा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले बुधबारदेखि शुरु हुने उक्त प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो । काठमाडौँमा मंगलबार साँझ आयोजित पत्रकार सम्मेलनमा नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजको तयारी...
चितवन । राप्ती र्यापिड्स नारायणगढको क्याम्पाचौरमा जारी चितवन प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ । सिपिएलमा लगातार तेस्रो जीत निकाल्दै राप्ती फाइनलमा प्रवेश गरेको हो । मंगलबार सम्पन्न खेलमा राप्तीले इच्छाकामना वारीयर्सलाई ५ विकेटले पराजित गर्यो । इच्छाकामनाले दिएको...
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले ओमानसँग खेल्दै आइसिसी विश्वकप क्रिकेट लिग दुई प्रतियोगिताको उद्घाटन गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भोलिदेखि शुरु हुने उक्त प्रतियोगितामा सहभागिता जनाउनका लागि ओमान र अमेरिका नेपाल आइसकेका छन् । नेपालले आफ्नो...










