खेलकुद
काठमाडौँ, २३ असोज । चौथो संस्करणको बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (इपीएल) टि–२० को उपाधिका लागि आज चितवन टाइगर्स र पोखरा रानोज भिड्दै छन् । खेल दिउँसो १२ः१५ देखि टियु क्रिकेट मैदानमा हुँदैछ । यी दुई टिम पहिलोपटक फाइनलमा...
काठमाडौं, २१ असोज । बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ अन्तर्गत दोस्रो क्वालिफायरमा भैरहवा ग्लाडिएटर्सले पोखरा राईनोजलाई १२० रनको लक्ष्य दिएको छ । टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले २० ओभरमन ६ विकेट गुमाएर ११९ रन बनाएको...
काठमाडौं,२० असोज । पोखरा राइनोजलाई ९ विकेटले पराजित गर्दै चितवन टाइगर्स बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ को फाइनलमा प्रवेश गरेको छ । स्पीनरद्वय सागर ढकाल र शाहब आलम अनी मोहम्मद शाहाजदले उत्कृष्ट प्रदर्शन गरेपछि चितवनले सहज जित...
काठमाडौँ, १९ असोज। एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत काठमाडौँ किंग्स–११ र भैरहवा ग्लाडिएटर्सबीच आजका लागि तय भएको लिगको अन्तिम खेल रद्द भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा तय भएको उक्त खेल मैदानको आउटफिल्ड भिजेका कारण खेल्न योग्य नभएपछि...
काठमाण्डौं,१९ असोज । माल्दिभ्समा जारी दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपमा नेपालले श्रीलङ्कालाई पराजित गरेको छ । गए राति माल्दिभ्सको मालेमा भएको खेलमा नेपालले श्रीलङ्कालाई ३–२ गोलअन्तरले हराएको हो । नेपाल लगातार दोस्रो खेलमा विजयी भएको हो । यसअघि पहिलो खेलमा...
काठमाडौं,१८ असोज । चितवन टाइगर्समाथि भैरहवा ग्लाडियटर्सले एभरेष्ट प्रिमियर लिग ९ईपीएल० टी–ट्वान्टी क्रिकेटमा सहज जित निकालेको छ । सोमबार भएको खेलमा भैरहवाले चितवन टाइगर्समाथि ६ विकेटको जित निकालेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले जितका लागि दिएको १६५ रनको लक्ष्य...
काठमाडौं,१६ असोज । कतारको दोहामा भइरहेको २५औं एसियाली टेबल टेनिस प्रतियोगितामा नेपालले शुक्रबार राति दुई महत्त्वपूर्ण जित निकालेको छ । नेपालले पुरुष टिम इभेन्ट्समा प्यालेस्टाइनमाथि ३-१ को जित रचेको छ । त्यसमा नेपालका तर्फबाट स्यान्टु श्रेष्ठ, विनेश खनिया र अमरलाल...
काठमाडौं,१६ असोज । साफ च्याम्पियनसिप फुटबलमा पहिलोपटक नेपालले माल्दिभ्सलाई पराजित गरेको छ । साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले माल्दिभ्समाथि १–० को ऐतिहासिक जित निकालेको छ । पहिलो हाफ बराबरी खेलेको नेपालले दोस्रो हाफमा सब्स्टिच्युट खेलाडीका रूपमा मैदान प्रवेश गरेका मनीष...
नारायण अधिकारी चितवन, १५ असोज । जिल्लामा हुने विभिन्न खेलकुद प्रतियोगिता कोरोनाका कारण हुन नसक्दा खेलाडी निराश बनेका छन् । कोरोना कहरका कारण विगत दुई वर्षदेखि जिल्ला, प्रदेश तथा केन्द्रीय प्रतियोगिता हुनसकेका छैनन् । तेक्वान्दो खेलाडी शिशिर श्रेष्ठ कोरोनाका कारण शारीरिक...
काठमाडौँ, १५ असोज । बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (इपीएल) टि–२० अन्तरगत आज (शुक्रबार) दुई खेल हुँदैछन् । पहिलो खेलमा विराटनगर वारियर्स र साविक विजेता ललितपुर प्याट्रियट्सबीच प्रतिस्पर्धा हुँदैछ । यी दुई बीचको खेल टियु क्रिकेट मैदानमा विहान ९ः३०...












