अर्थ / बाणिज्य
चितवन । कामना सेवा विकास बैंकले सरसफाई गरेर संविधान दिवस मनाएको छ । बैंकका चितवनमा रहेका पाँच वटा शाखाका कर्मचारीहरुले शुक्रबार भरतपुर अस्पताल परिसरको सरसफाई गरेका हुन् । नारायणगढ शाखाका प्रमुख सुशील भट्टराईका अनुसार बैंक र अस्पतालका कर्मचारीहरुले संयुक्त रुपमा...
नारायणगढ । एक हजार रुपैयाँमा बैंक खाता खोल्दा एक लाख रुपैयाँसम्म उपचार खर्च पाईन्छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर कामना सेवा विकास बैंकले स्वर्णिम सुरक्षित खाता खोल्ने सेवाग्राहीले यो सुविधा दिएको छ । एक हजार रुपैयाँमा खोल्न...
कालिका (चितवन) । जिल्लाको कालिका नगरपालिकाको आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक समीक्षा गरेको छ । गत वर्ष नगरपालिकाले गरेको कार्य प्रगतिको राजनीतिक दललगायतको उपस्थितीमा बिहीबार समीक्षा गरिएको हो । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरीले प्रगतिको जानकारी गराउँदै...
काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरिय प्रहरी प्रभाग थलीमा कार्यरत प्रहरी नायब निरीक्षक विपिनचन्द्र पन्तलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ । सवारी दुर्घटनाको सहमति बमोजिम मिलापत्र गरिएकामा सो कार्य गरिदिएबापत पन्तले सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा आयोगबाट खटिइएको...
काठमाण्डौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले चालू आर्थिक वर्षको बजेटअन्तर्गत बोलपत्रको काम यही असोज महीनाभित्र आह्वान हुन नसकेमा मङ्सिरबाट कुनै पनि परियोजना कार्यान्वयनमा आउन नसक्ने स्पष्ट गर्नुभएको छ । मन्त्रालय र अन्तर्गतका निकायसँग सम्बन्धित चालू आर्थिक वर्षका कार्यक्रममाथिको...
चितवन । सडक फराकिलो हुँदासमेत साँघुरा पुलका कारण यातायात आवागमनमा समस्या देखिएका नारायणगढ–मुग्लिन सडकखण्डका १५ पुल निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ मन्त्री भएसँगै पहिलो हस्ताक्षर सोही पुल निर्माण गर्ने निर्णय पुस्तिकामा...
काठमाडौँ । नेपालीहरुका महान पर्व दसैं र तिहारका लागि राष्ट्र बैंकले असोज १० गतेदेखि सर्वसाधारणलाई नयाँ नोट वितरण गर्ने भएको छ । नयाँ नोट वितरणका लागि आन्तरिक तयारी पूरा भइसकेको राष्ट्र बैंक स्रोतले बताएको छ । बैंक तथा वित्तीय संस्थालाई...
–दयाराम आचार्य कावासोती नवलपरासीपूर्व नवलपुरको धौवादीमा रहेको फलामखानी उत्खननका लागि सरकारले अग्रसरता देखाएको छ । सरकारले धौवादी फलामखानी लिमिटेड कम्पनी स्थापना गर्ने गरी मन्त्रिपरिषद्बाट निर्णय गरेसँगै फलाम खानी उत्खननका लागि बाटो खुलेको छ । खानी तथा भू–गर्भ विभागले समेत थप...
– नारायण अधिकारी चितवन । विगत दुई वर्ष यता फुल (अण्डा)को मूल्यले खर्च धान्न नसकेपछि व्यवसायी विस्थापित हुने अवस्थामा पुगेका छन् । कतिपय साना किसानका खोर खाली हुन थालेका छन् भने बैंकमा ऋण थप्दै कुखुरा पाल्नुपर्ने बाध्यता कृषकसामु देखापरेको छ...
चितवन । चितवन क्षेत्र नम्वर २/२ का प्रदेश सांसद विजय सुवेदीले प्रदेशका योजनाहरुको प्रभावकारी कार्यान्वयनका लागि सबै वडाको प्रतिनिधित्व रहनेगरी समिति निर्माण गर्नुभएको छ । शनिबार नागरिक भेला मार्फत सन्तोष पन्तको अध्यक्षतामा निर्वाचन क्षेत्र विकास नागरिक समिति चितवन २/२...

















