अर्थ / बाणिज्य

नेपोको योजना : फर्निचर साटेर विपन्नलाई सहयोग
-न्युजभित्तो

नारायणगढ । नारायणगढमा रहेको नेपो फर्निसिङ इन्डस्ट्रिजले नयाँ फर्निचरसँग पुरानो फर्निचर साटेर विपन्नलाई सहयोग गर्ने भएको छ । कम्पनीले जुनसुकै पुराना ब्राण्डका फर्निचरसँग नेपोका नयाँ फर्चिर साट्ने एक्चेन्ज अफर ल्याएको हो । यो अफर माघ १८ देखि फागुन ४ गतेसम्म...

राजश्व अनुसन्धान विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत आएपछि डेढ वर्षमै ५०६ विरुद्ध १५ अर्बको कर छली मुद्दा
-न्युजभित्तो

रमेश लम्साल/नारायण ढङ्गाना काठमाडौँ । नेपालमा पेप्सी उत्पादन गर्ने बहुराष्ट्रिय कम्पनी बरुण वेभरेजले नक्कली बिलको कारोवार गर्नेसँग मिलेमतो गरेको भनेर राजश्व अनुसन्धान विभागमा विशेष सूचना आयो । विभागले गरेको लामो अनुसन्धानले प्राप्त सूचना सही भएको ठहर गर्दै गत पुस...

प्रदेश ३को लघु तथा घरेलु उद्योगका उत्पादन बिक्रीका लागि भरतपुरमा बिक्री केन्द्र निर्माण गरिने
-न्युजभित्तो

चितवन । प्रदेश नम्वर ३ का लघु, घरेलु तथा साना उद्योगबाट उत्पादित उपज बिक्रीका लागि भरतपुर–१०, प्रदर्शनीमार्गस्थित चितवन उद्योग संघको परिसरभित्र बिक्री केन्द्र निर्माण गरिने भएको छ । उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय मकवानपुरको स्वीकृत वार्षिक कार्यक्रम अनुसार...

भ्रमण वर्षलाई लक्षित गर्दै नारायणी विजनेश ग्रुपद्वारा गैँडाकोटमा नयाँ होटल सञ्चालन
-न्युजभित्तो

चितवन । भ्रमण वर्ष सन् २०२० लाई लक्षित गर्दै गैँडाकोटको नारायणी विजनेश ग्रुपले यहाँ दोस्रो होटल सञ्चालनमा ल्याएको छ । चितवन र नवलपरासीमा होटल क्षेत्रमा अनुभवी छ जनाको समूहले गैँडाकोट नगरपालिका–२ स्थित राजमार्गमा होटल द नारायणी प्रालि सञ्चालनमा ल्याएको...

दशौँ रत्ननगर महोत्सवः छैठौँ दिनसम्म दुई लाख पच्चीस हजारद्वारा अवलोकन
-न्युजभित्तो

चितवन । समग्र चितवनको गौरव र गरिमामय प्रस्तुतिको रुपमा आयोजना गरिएको रत्ननगर महोत्सवमा दर्शकको सहभागिता उल्लेखनीय रहेको छ । महोत्सवमा आज बुधबार हालसम्मकै सबैभन्दा बढी दर्शकको सहभागिता रहेको महोत्सव मूल आयोजक समितिका संयोजक एवम् रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष...

उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा राजु श्रेष्ठ
-न्युजभित्तो

चितवन । उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा राजु श्रेष्ठ निर्वाचित हुनुभएको छ । मंगलबार सम्पन्न निर्वाचनमा श्रेष्ठले आफ्ना प्रतिष्पर्धी ज्ञानेन्द्रमान शाक्यलाई ७ सय ८७ मतान्तरले पराजित गर्दै विजयी हुनुभएको हो । श्रेष्ठले १ हजार ९ सय ८० मत प्राप्त गनुभयो...

रत्ननगर महोत्सव : कृषि परिसरमा अवलोकनकर्ताको विशेष आकर्षण
-न्युजभित्तो

चितवन । रत्ननगर महोत्सवमा कृषि प्रवर्धनका लागि राखिएको कृषि परिसरमा अवलोकनकर्ताहरुको विशेष आकर्षण देखिएको छ । महोत्सवमा कृषि परिसर अवलोकन गर्ने र यसप्रति चासो राख्ने अवलोकनकर्ताहरुको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको महोत्सवको कृषि प्रवद्र्धन समितिका संयोजक ईश्वरी प्रसाद अर्यालले बताउनुभयो...

खैरहनीमा सातौं खिचरा महोत्सव–२०७६ सुरु
-न्युजभित्तो

खैरहनी । पूर्वी चितवनको खैरहनी नगरपालिका–५ गौचरनमा सातौं खिचरा महोत्सव २०७६ सुरु भएको छ । महोत्सवको पूर्व उपप्रधानमन्त्री तथा नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारले आईतबार समुद्घाटन गर्नुभयो । सो क्रममा बोल्दै उपसभापति गच्छदारले विभेदमा परेका समुदायको उत्थान नभएसम्म देशको उत्थान...

‘आर्थिक–सामाजिक क्षेत्रमा ‘गेम चेञ्ज’ हुँदैछ’ : अर्थमन्त्री खतिवडा
-न्युजभित्तो

काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले देशको समग्र आर्थिक सूचकहरु स्वस्थकर रही देशको अर्थतन्त्र सही ‘ट्र्याक’मा अगाडि बढेको बताउनुभएको छ । उहाँले सङ्घीयता कार्यान्वयन सफलतातर्फ उन्मुख भएको र छोटो समयमै वित्तीय सङ्घीयताका विषयमा देखिएका अस्पष्टता ‘क्लियर’ भई कार्यान्वयन हुन...

उवासंघ चितवनको राजनीतिले नयाँ मोड लियो, कँडेलले उम्मेदवारी फिर्ता लिएपछि चुननारायण पनि निर्विरोध, क्याम्प फेर्दै निर्विरोध बनेका चुननारायण र दुई उपाध्यक्षको साथ पनि ज्ञानेन्द्रमानलाई
-न्युजभित्तो

चितवन । उद्योग वाणिज्य संघ, चितवनको नयाँ नेतृत्व चयन गर्ने सन्दर्भमा देखिएको राजनीतिले नयाँ मोड लिएको छ । बरिष्ठ उपाध्यक्षका उम्मेदवार विष्णुप्रसाद कँडेलले उम्मेदवारी फिर्ता लिएपछि चुननारायण श्रेष्ठ निर्विरोध बरिष्ठ उपाध्यक्ष भएका छन् । यो खेलसँगै यसअघि अध्यक्षका अर्का...