अर्थ / बाणिज्य

क्याबात्, सूर्योदय कृषि सहकारी : सय बिघामा सामूहिक खेती, ज्येष्ठ किसानलाई पेन्सन !
"पेन्सन कार्यक्रमका लागि माडी नगरपालिकाको सहयोग "
-न्युजभित्तो

चितवन । चितवनको माडीमा सामूहिक खेती गरेको सूर्योदय कृषि सहकारी संस्थाले संस्थामा आवद्ध ७० वर्षमाथिका ज्येष्ठ किसानलाई वार्षिक रुपमा पेन्सन दिने भएको छ । माडीको वडा नं ८, कान्तिपुरमा सूर्योदय कृषि सहकारी संस्थामार्फत शुरु गरिएको सामूहिक खेतीमा आबद्ध ७०...

चितवन उद्योग संघको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित, अध्यक्षमा राजु पौडेल
-न्युजभित्तो

भरतपुर । चितवन उद्योग संघको अध्यक्षमा राजु पौडेल निर्विरोध निर्वाचित हुनु भएको छ । संघको शनिबार भरतपुरमा सम्पन्न २८ औैं वार्षिक साधारणसभा तथा १५ औं अधिवेशनले बरिष्ठ उपाध्यक्ष रहनुभएका पौडेललाई निर्विरोध अध्यक्ष चयन गरेको हो । संघको ६ जना उपाध्यक्ष...

ह्याचरी उद्योग संघ, प्रदेश ३ को अध्यक्षमा ज्ञानबहादुर बिसुराल
"१३ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित "
-न्युजभित्तो

चितवन । नेपाल ह्याचरी उद्योग संघ, प्रदेश नम्वर ३ को पहिलो साधारणसभाले ज्ञानबहादुर बिसुराललाई अध्यक्षमा चयन गरेको छ । संघको आज भरतपुरमा आयोजित साधारणसभाले बिसुरालको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्बिरोध निर्वाचित गरेको नेपाल कुखुरा व्यवसायी मञ्चका कार्यकारी अधिकृत...

पुस २५ गतेदेखि सञ्चालन हुने रत्ननगर महोत्सवको तयारी तीब्र, पाँच सय स्टल बुकिङ
"नेपाल भ्रमण वर्ष २०२० को प्रवर्धनलाईसमेत प्राथमिकता "
-न्युजभित्तो

चितवन । यही पुस २५ देखि माघ ७ गतेसम्म सञ्चालन हुने रत्ननगर महोत्सव– २०७६को तयारी तीब्र पारिएको छ । रत्ननगरको टिकौली चौरमा हुने महोत्सवको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नुहुने कार्यक्रम छ । रत्ननगर महोत्सवको यो १०औँ संस्करण हो । महोत्सव...

किसानमारा महालक्ष्मी सुगरमिलमा तालाबन्दी, उखु किसानलाई करोडौँ रुपैयाँ तिर्न बाँकी
-न्युजभित्तो

सर्लाही । उखु किसानको २० करोड रुपैयाँ बाँकी बक्यौता नतिर्ने सर्लाहीको गोडैता नगरपालिका–६ बङ्गदहको महालक्ष्मी सुगरमिलमा आज उखु किसानले तालाबन्दी गरेका छन् । उखु किसानको गत वर्षको बाँकी बक्यौता रकमवापत २० करोड रुपैयाँ बाँकी रहेको र सो रकम उखु...

चितवनको रत्ननगरमा कृषि तालिम तथा अनुसन्धान केन्द्र स्थापना, तीन करोड ८० लाख रुपैयाँको लगानीमा भवन निर्माण
-न्युजभित्तो

चितवन । नेपाल कृषि सहकारी केन्द्रीय सङ्घले चितवनको रत्ननगर– ५, टरौलीमा कृषि तालिम तथा अनुसन्धान केन्द्र स्थापना गरेको छ । तीन करोड ८० लाख रुपैयाँको लगानीमा केन्द्रको भवन निर्माण गरिएको हो। नेपाल सरकारको ८० प्रतिशत र सहकारीको २० प्रतिशत...

एनएमबी बैंकले दियो विद्यार्थीलाई ब्याग र स्वेटर
-न्युजभित्तो

रत्ननगर (चितवन)  । एनएमबी बैंकले विद्यार्थीलाई झोला र स्वेटर वितरण गरेको छ । बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत रत्ननगर नगरपालिका वडा नं. ३ मा रहेको श्री आधारभूत विद्यालय (१–८) बेल्सिीका विद्यार्थीलाई झोला र स्वेटर वितरण गरेको हो । बैंकको नारायणगढ शाखाले...

उखु किसानका समस्या समाधान गर्न मानवअधिकार आयोगको आग्रह
-न्युजभित्तो

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले उखु किसानका समस्या समाधान गर्न सरकार र चिनी उत्पादक कम्पनी तथा सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ । आयोगका प्रवक्ता वेदप्रसाद भट्टराईले आज जारी गरेको प्रेस विज्ञप्तिमा उखु किसानका हक अधिकारका सम्बन्धमा व्यवस्था गरिएका...

चितवनमा पहिलो पटक घरजग्गा, निर्माण तथा सजावट र फर्निचर मेला हुने
-न्युजभित्तो

चितवन । आगामी माघ दोस्रो साता चितवनको भरतपुरमा पहिलो पटक घरजग्गा, निर्माण तथा सजावट र फर्निचरसँग सम्बन्धित अन्तर्राष्ट्रियस्तरका दुई वटा एक्स्पो आयोजना हुने भएका छन् । भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित औद्योगिक प्रदर्शनीस्थलमा माघ ८ देखि ११ गतेसम्म...

कुलमान घिसिङको उद्घोष : अर्को वर्षदेखि मुलुक बिजुली निर्यात गर्ने देश बन्छ
-न्युजभित्तो

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मुलुक बिजुलीमा आत्मनिर्भर बन्ने चरणमा पुगेको बताउनुभएको छ । उहाँले अर्को वर्षबाट नेपाल विद्युत् निर्यात गर्ने देशका रुपमा परिचित हुने जिकिर गर्नुभयो । आज राजधानीमा नेपाल जनप्रशासन सङ्घले आयोजना गरेको...