अन्तर्राष्ट्रिय

भारतीय लोकसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक, भाजपालाई भारी बहुमत

नयाँ दिल्ली । भारतको निर्वाचन आयोगले घोषणा गरेको औपचारिक नतिजा अनुसार सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले पहिला भन्दा बढी सिटमा जित हासिल गरेको छ । सन् २०१४ मा भन्दा २२ सिट बढीमा विजयी हुँदै भाजपा एक्लैले ३०३ सिट ल्याएको...

भारतमा सातौँ चरणको मतदान सम्पन्न, ६१.१३ प्रतिशत मतदाताको सहभागिता

नयाँ दिल्ली (रासस/एएन्आई) । भारतमा आइतबार सम्पन्न सातौं चरणको निर्वाचनमा ६१.१३ प्रतिशतले मतदान गरेकोे आँकलन निर्वाचन आयोगले साँझ आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको छ । आइतबार चन्डीगढ र सात राज्यका ५९ सीटका लागि मतदान भएका थिए । एक महिनाभन्दा बढी समय...

अफगानिस्तानमा पाँच सुरक्षाकर्मी र ४० लडाकू मारिए

काबुल (रासस/सिन्ह्वा) । अफगानिस्तानमा भएका पछिल्ला सुरक्षा कारबाहीमा परी कम्तीमा पाँच सुरक्षाकर्मी र ४० तालिबान लडाकू मारिएका छन् । अधिकारीहरूले बुधबार दिएको जानकारी अनुसार गत २४ घण्टाको अवधिमा भएका सुरक्षा कारबाहीमा उनीहरू मारिएका हुन् । मारिएका सुरक्षाकर्मीहरूमध्ये तीन जना अफगानी सैनिक...

पपुवा न्यूगिनीमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

हङकङ (रासस/एएफपी) । पपुवा न्यूगिनीको सामुद्रिक क्षेत्रमा मङ्गलबार ७ दशमलव ५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक अध्ययन केन्द्र (यूएसजीएस) ले जनाएको छ । भूकम्पपछि उक्त क्षेत्रमा खतरनाक सुनामीका तरङ्ग उत्पन्न हुनसक्ने प्यासिफिक सुनामी वार्निङ सेन्टरले चेतावनी दिएको छ । भूकम्पको...

त्रिपोलीमा जारी सङ्घर्ष रोक्न राष्ट्रसङ्घको आग्रह

राष्ट्रसङ्घ (रासस/सिन्ह्वा) / संयुक्त राष्ट्रसङ्घले घाइते र बिरामीको उद्धारका लागि लिबियाको राजधानी त्रिपोलीमा जारी सशस्त्र सङ्घर्ष तत्काल रोक्न युद्धरत पक्षहरुलाई आग्रह गरेको छ । राष्ट्रसङ्घका महासचिवका उपप्रवक्ता फरहान हकले जारी लडाइँका कारण मानवीय सङ्कट चरम अवस्थामा पुग्न लागेको भन्दै...

जलवायु परिवर्तन विषयमा विश्व ‘सही बाटोमा छैन’ : गुटेर्रेस

न्यूजिल्याण्ड (रासस/एएफपी) जलवायु परिवर्तनका कारण विश्वव्यापी तापक्रम वृद्धिलाई थप भयावह अवस्थामा पुग्न नदिन विश्व ‘सही बाटोमा अघि नबढेको’ संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसल बताउनुभएको छ । दक्षिण प्रशान्त क्षेत्रको भ्रमणमा रहनुभएका राष्ट्रसङ्घ प्रमुखले न्यूजिल्याण्डमा आइतबार एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले...

बारुदी सुरुङ बिस्फोटमा सात बालबालिकाको मृत्यु

घाज्नी (रासस/एएफपी) । दक्षिण अफगानिस्तानमा शनिबार विद्युतीय धराप बिस्फोट हुँदा सात जना बालबालिकाको मृत्यु हुनुका साथै अरु दुई जना घाइते भएका छन् । राजधानी काबुलबाट दक्षिणमा रहेको घाज्नी प्रान्तमा उक्त बिस्फोट भएको प्रहरीले जनाएको छ । प्रान्तीय प्रवक्ता आरिफ नूरीले...

गत वर्ष विश्वभर कम्तीमा ९५ पत्रकारको हत्या

बीबीसी सन् २०१८ मा विश्वभर कम्तीमा ९५ पत्रकार आफ्नो कामको सिलसिलामा मारिएका अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ आइएफजेको तथ्याङ्क छ। यो सङ्ख्या सन् २०१७ को भन्दा बढी भएपनि इराक र सिरियामा युद्ध चर्किएको बेलामा जस्तो धेरै भने होइन। सबैभन्दा धेरै पत्रकार मारिएको वर्ष सन्...

विश्व व्यापार तनाव दिगो विकासका लागि एउटा धक्का : राष्ट्रसङ्घ महासचिव 

जेनेभा, नेदरल्याण्ड (रासस/सिन्ह्वा) अहिलेको विश्वमा देखिएको तनावले दिगो विकास लक्ष्यमा एउटा नराम्रो धक्का पुगेको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले बताउनुभएको छ । व्यापार संगठन (डब्लुटिओ) साधारण परिषद्लाई सम्बोधन गर्ने क्रममा शुक्रबार राष्ट्रसङ्घ प्रमुखले भन्नुभयो, “दिगो विकास लक्ष्यका लागि सकारात्मक दवाब सिर्जना...

व्यापार वार्तामा अमेरिकासँग तीन विषयमा मुख्य असहमति : चीन

बेइजिङ (रासस/एएफपी) अमेरिका–चीनबीच विगत केही महिनादेखि चलिरहेको व्यापार वार्ताका प्रमुख वार्ताकार तथा चिनियाँ उपप्रधानमन्त्री लिउ हेले वासिङ्टन र बेइजिङबीच प्रमुख तीन असहमति रहेको बताउनुभएको छ । वासिङ्टनमा दुई दिन लामो वार्तापछि वासिङ्टनमा शुक्रबार साँझ गरिएको पत्रकार सम्मेलनमा लिउले भन्नुभयो, “वार्ता भङ्ग...