राष्ट्रिय
चितवन, २९ चैत । सुर्योदय टोल विकास संस्थाको आयोजनामा जेष्ठ नागारिक सम्मान कार्यक्रम शनिबार भरतपुर १५स्थित श्री आधारभूत बिधालय सुर्यनगरमा सम्पन्न भएको छ। भरतपुर महानगरपालिकाकि प्रमुख रेणु दाहालको प्रमुख आतिथ्यतामा भएको सो सम्मान कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं १५का वडाअध्यक्ष...
चितवन, २९ चैत । पश्चिम चितवनको भरतपुर महानगरपालिका वडा नं १९ रामपुरमा आज आईतबार बिहान म्याजिक भ्यान अनियंत्रित भई कल्भडको डिलमा ठोकिन पुग्दा २ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। मृत्यु हुनेमा नाम,थर,वतन नखुलेका बर्ष अन्दाजी...
काठमाडौं,२९ चैत्र । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजेका लागि पदाधिकारीकाे बैठक बोलाएका हुन् । बैठकमा पार्टीको १४ औँ महाधिवेशनको तयारी, आफ्नो नेतृत्वमा नयाँ सरकार गठन र विपक्षी...
काठमाडौं,२९ चैत्र । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ। उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न थालेकाले एक तिहाइलाई मात्र कार्यक्रममा आमन्त्रण गरिएको नेपाली सेनाले जनाएको छ। भाइरसको सङ्क्रमण आम मानिसमा नफैलियोस् भनी सतर्कता अपनाउँदै...
चितवन,२८ चैत । नेपालमा एक सिंगे गैंडाको संख्यामा बृद्धि भएको छ । राष्ट्रिय गैंडा गणना २०७७ को नतिजा सार्बजनिकी करण समारोहका क्रममा नेपालमा गैंडाको संख्या वृद्धि भई ७ सय ५२ पुगेको छ । जस अन्तर्गत चितवन राष्ट्रिय निकुञ्जमा ६ सय...
चितवन, २८ चैत । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले कांग्रेसको नेतृत्वमा छिटै नयाँ सरकार बन्ने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्नुहुँदै उहाँले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, “शेरबहादुरजी संसदीय दलको...
चितवन, चैत २८ । दुर्लभ एकसिंगे गैंडा गणना आज सकिंदैछ । नेपालका गैंडा पाईने निकुञ्ज क्षेत्रमा गरिएको गणना आज सम्पन्न हुन लागेको हो । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार चितवनमा हिजो शुक्रबार गणना...
भोजपुर, २७ चैत । चार्जमा राखेको मोवाइल पड्किदा एक महिला गम्भीर घाइते भएकी छिन् । भोजपुरको षडानन्द नगरपालिका–१० बस्ने ५३ वर्षीय सर्मिला तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तामाङको हात, छातीलगायत ठाउँमा गम्भीर चोट लागेको प्रहरीको भनाइ...
काठमाडौं २७ चैत । सरकारले दुइ स्थानीय तहको केन्द्र परिवर्तन गरेको छ । यसै साता बसेको मन्त्रिपरिषद् बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा डोल्पा र बाँकेका एक-एक स्थानीय तहको केन्द्र परिवर्तन गर्ने निर्णय निर्णय गरेको आज सञ्चार...
वाग्मती २७ चैत । डढेलोका कारणले मकवानपुर जिल्लामा चालु आर्थिक वर्षको हालसम्ममा रु तीन करोड ७० लाख मूल्य बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैतसम्ममा विभिन्न स्थानमा डढेलो कारण ३८ घर जलेर...















