राष्ट्रिय
काठमाडौँ, २९ चैत । गत आर्थिक वर्षमा मुख्य सडकमा निर्माणको काममा जोड दिएको डिभिजन सडक कार्यालयले चालू आवमा चक्रपथ बाहिरको सडक निर्माणलाई प्राथमिकता दिएको छ । चालू आवमा २० किमी सडक निर्माण सकिएको डिभिजनले जनाएको छ । काठमाडौँ जिल्लाबाट अरु...
वीरगञ्ज २९ चैत । नेकपा एमालेबाट निलम्बित भएपछि समानान्तर कमिटी गठन अभियानमा रहेका नेता माधवकुमार नेपालले आफूलाई साथ दिने नेता कार्यकर्तालाई आउने चुनावमा टिकटको ग्यारेन्टी गरेका छन् । वीरगञ्जमा आइतबार बिहान आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले संकटको बेला साथ दिएकाहरूलाई...
चितवन २९ चैत। चितवनमा चैत महिनामा ठूलो संख्यामा फरार प्रतिवादीहरु प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार चैत महिनामा मात्रै १७१ जना फरार प्रतिवादी पक्राउ गरेको हो । पक्राउ परेका प्रतिवादीहरुलाई जिल्ला अदालत चितवनसमक्ष पेश...
काठमाडौँ, २९ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वैशाख १ गते विभिन्न मानपदवी प्राप्त गर्नेमध्ये ४५२ जनालाई विभूषित गर्नुहुने भएको छ । विभूषण ऐन, २०६४ को दफा ४ बमोजिम उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बनेको विभूषण समितिले एक विज्ञप्ति जारी गरी...
काठमाडौँ, २९ चैत । निर्माण क्षेत्रमा आएका नयाँ प्रविधि एवं उपकरणसहित समग्र निर्माण उद्योग र प्रविधिसँग सम्बन्धित विषयमा जानकारी दिने उद्देश्यले प्रदर्शनी गरिने भएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घको २२औँ साधारणसभाका अवसरमा आजदेखि काठमाडौँ स्थित नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा...
धनुषा, २९ चैत । प्रदेश २ मा करीब छ महीनापछि सोमबार प्रदेश २ सभाको बैठक बोलाइएको छ । प्रदेश सरकारले प्रदेशसभा छल्न खोजिरहेकामा छ महीनामा अनिवार्य बैठक बस्नुपर्ने बाध्यात्मक व्यवस्थाका कारण पाँचौँ अधिवेशन शुरु गर्न लागिएको बताइएको छ। प्रदेशसभा संसद् सचिवालयका...
रुपन्देही २९ चैत । रुपन्देहीमा शुन्यमा झरेको कोरोना भाइरको संक्रमण विस्तारै बढ्न थालेको छ । केही दिनयता दिनहुँ कोरोना भाइरसको संक्रमित भेटिन थालेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । छिमेकी देश भारतमा तीव्र गतिमा बढेको संक्रमणका कारण खुला सीमा...
झापा, २९ चैत । पूर्व–पश्चिम राजमार्गस्थित विर्तामोड नगरपालिका–६ मा आज बिहान भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–५ बैसाबारीका ३८ वर्षीय रामकान्त चौधरी रहेको प्रहरीले जनाएको छ । पूर्वतर्फ आउँदै गरेको मे१ख २६२७...
लहान,२९ चैत । लुटेरा समूहले गए राति सिरहाको लहान नगरपालिकामा सुनचाँदी पसल सञ्चालकको गोली हानी हत्या गरेको छ । लुटपाट गर्ने उद्देश्यले आएका लुटेरा समूहले लहान–२२ निवासी ३८ वर्षीय प्रदीप विश्वकर्माको गोली हानी हत्या गरेको हो । सो क्रममा मृतक...
चितवन,२९ चैत । चितवनको माडी अयोध्याधामका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बनाउन लगाएका भगवान राम र सीताका मूर्ति रामनवमीको अवसर पारेर स्थापना गरिने भएको छ । तयार गरेर प्रधानमन्त्री निवास बालुवाटारमा राखिएका राम, सीता, लक्ष्मण र हनुमानको पूर्णकदका मूर्तिहरु...
















