राष्ट्रिय
सुदूरपश्चिम, २९ चैत । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तोकिएकै समयमा पार्टीको १४औँ महाधिवेशन सम्पन्न गर्न सबै लाग्नुपर्ने बताउनुभएको छ । नेपाल दलित सङ्घ काठमाडौँ जिल्लाले आज यहाँ आयोजना गरेको ‘भेला तथा प्रशिक्षण’ कार्यक्रममा उहाँले महाधिवेशनलाई प्रभावित पार्ने शक्तिका विरुद्ध...
काठमाडौं २९ चैत। कोरोना भाइरसको संक्रमणको जोखिम बढदै गएको भन्दै सरकारले शिक्षण सस्था बन्द गर्ने तयारी गरेपछि निजी लगानीका विद्यालयको छाता संगठन (प्याब्सन)ले असन्तुष्टि जनाएका छन् । निजी लगानीका विद्यालयहरुको छाता संगठनको नाताले निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन, नेपाल (प्याव्सन)ले...
सुदूरपश्चिम, २९ चैत । मास्क नलगाई हिँड्ने, एकापसमा भौतिक दूरी कायम नगर्ने जस्ता स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाउँदा सुदूरपश्चिम प्रदेशमा कोरोनाको उच्च जोखिम देखिएको छ । सीमा नाकामा सर्वसाधारणको आवागमन गर्दा अपनाउनु पर्ने स्वास्थ्यसम्बन्धी सचेतना समेत नअनाउँदा कोरोना भाइरस सङ्क्रमणको जोखिम...
काठमाडौं २९ चैत । नेपाली कांग्रेसको पदाधिकारी बैठक पार्टी कार्यालय सानेपामा शुरु भएको छ। बैठकमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल भने सहभागि छैनन्। देउवा कार्यव्यस्तता र पौडेल कार्यक्रमको शिलशिलामा तनुहँमा भएका कारण बैठकमा उपस्थित हुन नसकेका हुन्। महाधिवेशनको...
काठमाडौँ, २९ चैत । देशमा शान्ति होस् भन्ने कामनाले पशुपति क्षेत्रमा गरिने बज्रेश्वरी जात्रा आज बिहानदेखि शुरु भएको छ । इटापाखाबाट शुरु भएको जात्रा पशुपति क्षेत्रका सबै टोलमा घुमाउने परम्परा रहेको पशुपति क्षेत्र विकास कोष अमालकोट कचहरीका द्वारे पूर्ण डङ्गोलले...
तनहुँ २९ चैत। बन्दीपुर गाउँपालिका–२ स्थित थानीमाई मन्दिरबाट शुरु मुकुन्देश्वरी डाँडासम्म निर्माण गरिएको करीब चार किलोमिटर मिनी ग्रेटवाल पर्यटकको पहिलो रोजाइ बन्ने गरेको छ । बन्दीपुर गाउँपालिका कार्यालयले एक करोड खर्च गरेर चीनको जस्तै झझल्को दिने गरी निर्माण गरेको मिनिग्रेटवाल...
चितवन ,२९ चैत्र । रगतको अभाव कम हुन नदिन भरतपुर ५ समिचोकमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कोभिड–१९ सङ्क्रमणको त्रासका कारण देशका विभिन्न ठाउँमा रगत सङ्कलन प्रभावित भएपछि रगतको अभाव पुरा गर्न रक्तदान गरिएको हो । सामाजिक उत्तरदायित्व वहन गर्दै...
कैलाली २९ चैत । कैलालीको कर्णाली पुलबाट टिकटक बनाउन हाम फाल्दा १ जना बेपत्ता भएका छन् । शनिबार ३ जनाले नदिमा हाम फालेका थिए । ती मध्ये लम्कीचुहा नगरपालिका वडा नम्बर २ का १८ वर्षीय सञ्जय खड्का कर्णाली नदीमा बेपत्ता...
धनुषा, २९ चैत्र । प्रदेश २ मा करीब छ महीनापछि सोमबार प्रदेश २ सभाको बैठक बोलाइएको छ । प्रदेश सरकारले प्रदेशसभा छल्न खोजिरहेकामा छ महीनामा अनिवार्य बैठक बस्नुपर्ने बाध्यात्मक व्यवस्थाका कारण पाँचौँ अधिवेशन शुरु गर्न लागिएको बताइएको छ । प्रदेशसभा...
चितवन, २९ चैत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले सरकारको असंबैधानीक र अलोकतान्त्रीक कदमका बिरुद्ध संघर्षमा सडकमा गएका शक्तिहरु मिलेर सरकार बनाउनुपर्ने बताउनु भएको छ । आँफ्नो निर्वाचन क्षेत्रमा आउनु भएका दाहालले आज पत्रकारहरुसंग कुराकानी...















