राष्ट्रिय
रुपन्देही,१२ वैशाख । कक्षा १० मा अध्ययनरत एक निजी विद्यालयकी छात्राको मृत्यु भएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सम्पूर्ण शैक्षिक संस्थाहरु आजदेखि बन्द भएका छन् । नगरपालिका क्षेत्रमा केही दिनयता कोभिड–१९ को संक्रमण बढ्दो अवस्थामा रहेको र संक्रमणले थप जटिलता ल्याउनसक्ने निष्कर्ष...
गण्डकी, १२ वैशाख । पर्यटकीय नगरी पोखराबाट नजिकै रहेको पोखरा महानगरपालिका–२२ स्थित भुम्दीका स्थानीयवासी घरबासका माध्यमबाट यहाँको गाउँलाई पर्यटकमाझ पुयाउने लक्ष्यका साथ क्रियाशील छन् । भुम्दी टुनार घरबास ९होमस्टे० का नाममा सङ्गठित बन्दै यहाँका ११ वटा घरमा विगत एक वर्षयता...
सर्लाही, १२ वैशाख । वाग्मती नगरपालिका– ८ शङ्करपुरमा दाना उद्योग निर्माण गरिने भएको छ । शङ्करपुरमा करीब रु एक करोडको लागतमा दाना उद्योगको निर्माण गरिने भएको हो । स्थानीय किसानको व्यावसायिक पशुपालनमा लागत कम गर्न उद्योग सञ्चालन गर्न लागिएको नगर...
काठमाडौँ, १२ वैशाख । नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी राजस्व छलेका अभियोगमा राजस्व अनुसन्धान विभागले १३ फर्मसहित १६ जनाविरुद्ध मुद्दा दायर गरेको छ । विभागले भ्याट रु ६४ करोड ५० लाख ९७ हजार ८७२ र आयकर रु...
चितवन, १२ बैशाख ।भरतपुरमा टिपरको ठक्करबाट एक महिलाको ज्यान गएको छ । भरतपुर महानगरपालिका २१ स्थित कान्छिचोकमा टिपरले साइकलमा सवार महिलालाई ठक्कर दिदा घटना स्थलमै मृत्यु भएको हो । शान्तीपुरबाट पार्वतीपुर तर्फ जादै गरेको ना ७ ख ८११९ न को...
काठमाडौं , १२ वैशाख । नेकपा एमालेले सरकारविरुद्ध अविश्वास प्रस्ताव आउनसक्ने र पार्टीभित्रबाटै फ्लोर क्रस हुनसक्ने बारे सुक्ष्म अध्ययन भइरहेको जनाएको छ । क-कसलाई कारवाही अघि बढाउने भन्ने प्रस्ताव तयार पार्ने जिम्मा स्थायी कमिटीलाई दिइएको महाधिवेशन आयोजक कमिटी बैठकपछि प्रवक्ता...
दार्चुला, १२ वैशाख । भारतीय सुरक्षा बल एसएसबीले धार्चुला प्रवेश गर्ने नेपालीलाई पिसिआर रिपोर्ट अनिवार्य गरेको छ । पछिल्लो समय भारतको धार्चुलाबाट नेपाली आउन दिए पनि धार्चुला जाने नेपालीलाई कडाइ गरेको छ । आजदेखि धार्चुला प्रवेशमा नेपालीलाई पिसिआर रिपोर्ट अनिवार्य...
काठमाडौँ, १२ वैशाख । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथबाट मूर्तिलाई जनबहालस्थित मन्दिरमा राखिएसँगै यस वर्षको पाँच दिने जात्रा अन्त्य भएको छ ।लगनटोलबाट फर्काइएको रथबाट झिकेर मूर्तिलाई शनिबार मन्दिरमा राखिएको हो । यस वर्ष सेतो रथयात्रा कोरोनाबाट बच्न...
काठमाडौँ, १२ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले जैन धर्मका प्रवत्र्तक महावीरको दुई हजार ६२०औँ जन्मजयन्तीका अवसरमा देशविदेशमा रहनुभएका सम्पूर्ण जैन धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख‚ शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । महावीरले आफ्ना अनुयायीका लागि मोक्षका पाँच मार्ग...
काठमाडौँ, १२ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिनुभएको छ । प्रधानमन्त्रीले आज बिहान ट्वीट गर्दै नेपाल, मलेसिया र नेदरल्याण्डसबीच सम्पन्न त्रिदेशीय अन्तरराष्ट्रिय टि–२० क्रिकेट प्रतियोगितामा नेपाल विजयी भएकामा बधाई दिनुभएको हो । शनिबार सम्पन्न नेपाल...













