राष्ट्रिय

आगलागीबाट करोडौँको वन पैदावार नष्ट
-न्युजभित्तो

 टीकापुर, १३ वैशाख । कैलालीको जानकी गाउँपालिका–६ जगतपुरस्थित कैलाशेश्वर सामुदायिक वनमा आइतबार दिउँसोदेखि भीषण आगलागी भएको छ । समूहका अध्यक्ष खडक शाहले लायकपुर मुक्त कमैया शिविर नजिकै सामुदायिक वन क्षेत्रमा आगलागी भएको जानकारी दिनुभयो । आगलागीबाट करोडौँको वन पैदावार...

सरकारी कार्यालयलाई दुई दिन बिदा दिन सीसीएमसीको सिफारिस
-न्युजभित्तो

काठमाडौं , १३ वैशाख। कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले सरकारी कार्यालयमा दुई दिन बिदा दिन मन्त्रिपरिषद्मा सिफारिस गरेको छ । संक्रमण रोकथामका लागि भीडभाड कम गर्न शनिबार र आइतबार बिदा दिन प्रस्ताव गरिएको जनाइएको छ । सीसीएमसीको यो प्रस्तावमाथि आज बस्ने...

सहायक सीडीओलाई कोरोना देखिएपछि पाल्पा प्रशासनको काम प्रभावित
-न्युजभित्तो

रूपन्देही, १३ वैशाख । सहायक प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेलाई कोरोना देखिएपछि जिल्ला प्रशासन कार्यालय पाल्पाको दैनिक काम प्रभावित भएको छ। आइतबार संक्रमण पुष्टिपछि सहायक सीडीओ घिमिरे होम आइसोलेसनमा छन् । उनीसँग सम्पर्कमा आएका अन्य पाँच कर्मचारी पनि होम आइसोलेसनमा बसेको...

तीनै जिल्लाका सीडीओ छलफलमा , संघीय राजधानीमा निषेधाज्ञाको तयारी
-न्युजभित्तो

काठमाडौं, १३ वैशाख । उपत्यकामा कोरोनाभाइरस संक्रमण जटिलतातर्फ उन्मुख भएपछि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरु छलफलमा जुटेका छन् । भाइरस रोकथामका लागि निषेधाज्ञा वा जनस्वास्थ्यका मापदण्डमा कडाइ गर्नेबारे बैठकमा छलफल हुने काठमाडौंका सीडीओ कालिप्रसाद पराजुलीले जानकारी दिए ।...

पलाञ्चोक भगवती मन्दिर अनिश्चितकालका लागि बन्द
-न्युजभित्तो

बनेपा, १३ वैशाख ।कोरोना भाइरसको सङ्क्रमण नेपालमा पनि बढ्दै गएकाले सर्वसाधारणको भिडभाड हुन नदिन पलाञ्चोकमा रहेको पलाञ्चोक भगवती मन्दिरमा अनिश्चितकालका लागि पूजा र दर्शन गर्न रोक लगाइएको छ । पाँचखाल नगरपालिकाले आइतबारदेखि नित्य पूजा बाहेकका अरु अन्य पूजापाठलगायतका सम्पूर्ण क्रियाकलाप...

स्वदेशी तरकारीको माग बढेपछि खेती विस्तार
-न्युजभित्तो

झापा, १३ वैशाख । पोहोर साल बन्दाबन्दीमा भारतबाट तरकारी आयात रोकिँदा झापाको माग धानेको मामा भाञ्जा कृषि फार्मले यसपालि उत्साहित भएर तरकारी खेती विस्तार गरेको छ । अर्जुनधारा नगरपालिका–८ मा १५ बिघा जग्गा लिजमा लिएर दुई वर्षअघि तरकारी खेती शुरु...

कलुवापुर -बेलौरी सडक निर्माण अवरुद्ध
-न्युजभित्तो

कञ्चनपुर, १३ वैशाख । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र जोड्ने कलुवापुर बेलौरी सडक स्तरोन्नति र कालोपत्रे गर्ने कार्य एक सातादेखि अवरुद्ध भएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने कालागौँडीदेखि चानदेवसम्मको करिब तीन किलोमिटर सडक निर्माण कार्य अवरुद्ध भएको हो...

प्रधानमन्त्री र ‘रअ’प्रमुखको नक्कली सम्झौता प्रकरण किन बन्यो फौजदारी अभियोग ?
-न्युजभित्तो

काठमाडौं, १३ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्चर संस्था ‘रअ’ प्रमुख सामन्त गोयलबीच चार बुँदे सहमति भएको भन्दै २ बैशाखमा एउटा ‘फेक सहमति पत्र’ सार्वजनिक गरियो । शुरुमा ‘उज्यालो नेटवर्क डटकम’ नामक अनलाइनमा ‘रअ प्रमुख र ओलीबीच...

‘श्रमजीवी पत्रकारको समस्या समाधानका लागि जोड’
-न्युजभित्तो

काठमाडौँ, १३ वैशाख ।  विभिन्न समाचार माध्यममा कार्यरत सम्पादकले समाचार कक्षसँगको सम्बन्ध सुमधुर बनाएमात्र श्रमजीवी पत्रकारको समस्या समाधानका लागि सहज हुने बताएका छन् । नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेश समितिले आइतबार विभिन्न सञ्चारमाध्यममा कार्यरत सम्पादकसँग गरेको छलफल तथा बहसमा उहाँहरुले...

मोरङमा ९६६ महिला बेपत्ता, बेचविखनमा आफन्तै संलग्न रहेको पुष्टि
-न्युजभित्तो

मोरङ, १३ वैशाख । नेपाली युवती तथा महिलालाई भारततर्फ बेचबिखनका लागि नजिकका आफन्त नै संलग्न रहेको यहाँ पाइएको छ । उक्त अवधिमा उद्धार गरिएका महिला तथा युवतीका मामा, माइजू, फुपू, फुपाजु, सानीआमालगायतका नजिकका आफन्तले भारततर्फ बेचबिखनमा लगेका देखिएको माइती नेपालका...