राष्ट्रिय

एमाले स्थायी कमिटी बैठक जारी,
-न्युजभित्तो

काठमाडौं , १२ वैशाख । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बस्नुअघि स्थायी कमिटी बैठक बसेको छ । विहान १० बजे बोलाइएको आयोजक कमिटी बैठक स्थायी कमिटी बसेका कारण निर्धारित समयमा बस्न नसकेको हो । एमाले स्रोतका अनुसार...

त्रिशुलीमा खस्दा एकको मृत्यु, दुई वेपत्ता र आठ जना घाईते
-न्युजभित्तो

चितवन, १२ वैशाख । भरतपुर महानगरपालिका वडा नम्बर १ ठिमुरामा देवघाट जोड्ने पुलको काम गर्ने क्रममा त्रिशुलिमा खसेका मजदु मध्ये एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । सोही क्रममा दुई जना बेपत्ता भएको जिल्ला...

पर्यावरणमैत्री एवं विपद्को सामना गर्न सक्ने भौतिक पूर्वाधार निर्माण गर्नुपर्छः राष्ट्रपति
-न्युजभित्तो

काठमाडौँ, १२ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले विसं २०७२ वैशाख १२ गते गोरखा जिल्लाको बारपाक केन्द्रविन्दु भई गएको भूकम्प र त्यसपछिका परकम्पमा परी जीवन गुमाउने दाजुभाइ तथा दिदीबहिनीको स्मरण गर्दै उहाँहरूप्रति श्रद्धासुमन अर्पण गर्नुभएको छ । गोरखा भूकम्पको छैटौँ स्मृति...

सरकारको निर्णय टेरेन विश्वव्दिालयले
-न्युजभित्तो

चितवन , १२ वैशाख । कोरोना भाइरस (कोभिड–१९)को कहर वढिरहेको समयमा सरकारले एक किसिमको मापदण्ड तयार गरि लागु गरेको छ । तर त्यही मापदण्ड सरकारी निकायहरुलेनै उल्लंघन गर्दै आएका छन् । केही दिन अघि चैते दशैंको समयमा माडीमा सरकारको...

भरतपुर आँखा अस्पतालमा गणेश मन्दिर स्थापना
-न्युजभित्तो

चितवन, १२ वैशाख । नेपाल नेत्रज्योति सङ्घले सञ्चालन गरेको भरतपुर आँखा अस्पतालमा गणेशको मन्दिर स्थापना गरिएको छ । नारायणगढ निवासी किरणलाल प्रधानका दाजुभाइ तथा दिदीबहिनीको परिवारले बुवा ८० वर्षीय भीमलाल र आमा ७३ वर्षीया राममती इच्छानुसार अस्पतालमा मन्दिर निर्माण गरिदिएको...

कृषकको बाख्रा फार्ममा पुगे इजरायली राजदूत
-न्युजभित्तो

दमौली, १२ वैशाख । नेपालका लागि इजरायली राजदूत हनन गोडरले तनहुँको भिमाद नगरपालिका–९ पाथर्दीमा एक युवा कृषकको बाख्रा फार्म अवलोकन गर्नुभएको छ । केही वर्षदेखि व्यावसायिकरूपमा बाख्रापालन गर्दै आउनुभएका शिवकुमार आलेको बाख्रा फार्म अवलोकनका लागि इजरायली राजदूत शनिबार तनहुँ आइपुग्नुभएको...

घट्यो सुनको भाउ, कति पुग्यो तोलाको?
-न्युजभित्तो

काठमाडौं, १२ वैशाख । नेपाली बजारमा आज सुनको भाउ घटेको छ । विगत केही समयदेखि बढिरहेको सुनको मूल्यमा आइतबार सामान्य गिरावट आएको हो । सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९१ हजार ७०० रहेको छापावाल सुन आज ४०० घट्दै ९१...

‘सनातन विद्वत्परिषद् नेपाल’ जिल्ला प्रशासनमा दर्ता
-न्युजभित्तो

काठमाडौँ, १२ वैशाख । धर्मशास्त्रसम्बन्धी विषयको आधिकारिक निर्णय गर्न ‘सनातन विद्वत्परिषद् नेपाल’ नामक संस्था विधिवत्रूपमा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता गरिएको छ । यसअघि एउटै कुरा तीन÷चार जना गुरुहरुलाई सोध्दा अलग–अलग जवाफ आउने गरेकाले मेचीदेखि महाकाली मात्र नभई विश्वभरि नै...

पुलको काम गर्ने क्रममा त्रिशूलीमा खस्दा दुई मजदुर बेपत्ता, तीनको उद्धार
-न्युजभित्तो

चितवन, १२ वैशाख  ।  भरतपुर महानगरपालिका–१ ठिमुरामा देवघाट जोड्ने पुलको काम गर्दै गरेका मजदुर त्रिशूलीमा खस्दा दुई बेपत्ता भएका छन् । तीन जनाको उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार आज बिहान ९...

चितुवाको छाला र हड्डीसहित दुई पक्राउ
-न्युजभित्तो

मार्तडी, १२ वैशाख (रासस) ।  बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका–९ पैमाको खोयालेकबाट जङ्गली जनावर चितुवाको छालासहित दुई जना शनिबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा त्रिवेणी–९ का मोतिसिं थापा र तुला सार्की रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक मदनजीत...