राष्ट्रिय

प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्वोधन गर्दै
-न्युजभित्तो

काठमाडौं,२० वैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्वोधन गर्ने भएका छन्। अहिले साँढे तीन बजे देशबासीको नाममा सम्वोधन गर्ने तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। ‘समसामयिक विषय र कोभिड–१९ को सन्दर्भमा आज ३ः३०बजे प्रधानमन्त्रीले देशबासीको नाममा...

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-न्युजभित्तो

काठमाडौं,२० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपषिद्को बैठक बोलाएका छन् । अपरान्ह चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को नियमित बैठक बस्न लागेको हो । कोरोना महामारी नियन्त्रणमा भइरहेको काम र आगामी रणनीतिबारे मन्त्रालयगत समीक्षा हुने बताइएको छ । तीव्र गतिमा...

मोरङमा सामाजिक सुरक्षा कोष सञ्चालन
-न्युजभित्तो

विराटनगर, २० वैशाख । उद्योग संगठन मोरङले सामाजिक सुरक्षा कोषको कार्यालय, काठमाडौंसँगको समन्वयमा उपत्यका बाहिर प्रथम पटक सामाजिक सुरक्षा कोषको सहजीकरण एकाई सञ्चलनमा ल्याएको छ । सरकारले २०७६ साउन देखिलागु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजनाका सम्बन्धमा जानकारी एवं कोषमा...

राष्ट्रपतिबाट विश्वसनीय सूचनामार्फत देश र जनताका सेवामा समर्पित हुन आग्रह
-न्युजभित्तो

काठमाडौँ, २० वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व प्रेस स्वतन्त्रता दिवस २०२१ का अवसरमा सञ्चारकर्मीमा शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपतिले आज अपराह्न ट्वीट गर्दै यस दिवसले राज्यको चौथो अङ्ग पत्रकारिता जगत्लाई व्यावसायिक आचारसंहिताको पालना गर्दै मर्यादित रूपमा तथ्यपूर्ण र...

काठमाडौंका अस्पतालमा शय्या नभेटेपछि ‘एयर लिफ्ट’ बाट संक्रमित बाहिर पठाइँदै
-न्युजभित्तो

काठमाडौँ, २० वैशाख  । नयाँ प्रजातिसहितको कोरोना संक्रमण दर तीव्र बनेपछि उपत्यकाका अस्पतालमा केही दिनयता चाप बढेको छ ।  जटिल बिरामीलाई उपचार गर्न भेन्टिलेटरसहित आईसीयूमा शय्या अभाव हुन थालेपछि एयर लिफ्टमार्फत बिरामी बाहिर लैजान थालिएको छ । कोरोना महामारीको पहिलो...

पत्रकारलाई स्वास्थ्य सामग्री वितरण
-न्युजभित्तो

बनेपा, २० वैशाख । नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोक शाखाले अन्तरराष्ट्रिय प्रेस स्वतन्त्रता दिवसका अवसरमा यहाँका क्रियाशील पत्रकारलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । बनेपा हेल्थ केयर र रेडियो टेलिभिजन प्रसारक मञ्चको सहयोगमा महासङ्घले कोरोना सङ्क्रमण बढ्दै गएको अवस्थामा पनि फिल्डमा...

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए
-न्युजभित्तो

काठमाडौँ, २० वैशाख । गत अप्रिल महिनामा नेपालमा २२ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिलमा नेपाल भित्रिएका हुन् । अध्यागमन विभागले सार्वजनिक गरेको अप्रिल महिनाको तथ्याङ्कअनुसार...

‘प्रेस स्वतन्त्रतालाई बन्देज लगाउने कानून स्वीकार्य हुँदैन’
-न्युजभित्तो

काठमाडौँ, २० वैशाख  । नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान शाखाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज लगाउने गरी आउने कुनै पनि ऐन, कानून स्वीकार्य नहुने बताएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज प्रतिष्ठान शाखाका अध्यक्ष बालकृष्ण अधिकारीले शुभकामना सन्देश दिँदै...

कोरोनाबाट मृत्यु भएका परिवारलाई कर्णाली सरकारले एक लाख रुपैयाँ दिने
-न्युजभित्तो

सुर्खेत, २० वैशाख  । कर्णाली प्रदेश सरकारले कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेका परिवारलाई राहत स्वरुप एक लाख रूपैयाँ दिने निर्णय गरेको छ । शुक्रबार बसेकाे प्रदेश मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमणबाट मृत्यु भएमा मृतकका परिवारलाई राहत स्वरुप उक्त रकम उपलब्ध...

कांग्रेस प्रवक्ता शर्मालाई कोरोना संक्रमण
-न्युजभित्तो

काठमाडौँ, २० वैशाख । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना सङ्क्रमण देखिएको छ । प्रवक्ता शर्मालाई आइतबार दिउँसो ज्वरो आउने र जीउ दुःखाइ बढेपछि स्टार अस्पताल ललितपुरमा गरिएको पिसिआर परीक्षणमा पोजेटिभ रिपोेर्ट आएको हो । आज बिहान पोजेटिभ रिपोर्ट आएसँगै प्रवक्ता...