राष्ट्रिय
काठमाडौं,१७ वैशाख । संघीय संसदको चौथो ठूलो र सत्ता समीकरणमा निर्णायक मानिएको दल राष्ट्रिय जनता पार्टी (राजपा) विभाजन प्रक्रियामा अघि बढेको छ । लुम्बिनीका चार सांसदलाई उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षले सुटुक्क बहुमत कार्यकारिणी सदस्यको हस्ताक्षरको निर्णय पठाएर पदमुक्त गरेपछि...
टीकापुर, १७ वैशाख । करदाता सेवा कार्यालय लम्कीले अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको नौ महिनामा पौने १४ करोड बढीले राजश्व वृद्धि गरेको छ । गत वर्षको तुलनामा रु १३ करोड ८४ लाख एक हजार बढी राजश्व सङ्कलन गरेको छ...
काठमाडौँ, १७ वैशाख । निषेधाज्ञा जारी भएका मुलुकका विभिन्न जिल्लामा आजदेखि थप कडाइका साथ आदेशको कार्यान्वयन गरिने भएको छ । अन्य जिल्लाबाट आदेश जारी भएका जिल्लामा यातायातका साधन तथा अन्य मानवीय आवागमन रोक्न भनिएको गृह मन्त्रालयले जनाएको छ । बिहीबार...
कर्णाली, १७ वैशाख । कर्णाली प्रदेश सरकारले दोस्रो लहरको ‘कोभिड–१९’ प्रतिकार्य, रोकथाम, नियन्त्रण तथा उपचारका लागि रु एक अर्ब बजेट व्यवस्था गर्ने भएको छ । प्रदेश सरकारका सामाजिक विकासमन्त्री विमला केसीले बिहीबार पत्रकार भेटघाटमार्फत कोरोना महामारीको सङ्कटसँग जुध्न र...
चितवन,१६ बैशाख । चितवनमा आज (बिहीबार) राति १२ बजेदेखि लागू हुने निषेधाज्ञा अवधिभर खाद्यान्न तथा तरकारी पसल निश्चित समयमा मात्रै सञ्चालन पाइने भएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले आज एक आदेश जारी गर्दै खाद्यान्न, तरकारीलगायतका सेवा दिने पसलहरु...
चितवन, १६ वैशाख । नेपाली कांग्रेस चितवनका सचीव उत्तम जोशीले निषेधाज्ञाको फाइदा सत्तारुढ दलका नेताहरुले गर्न सक्ने बताउदै नेपाली कांग्रेसका सबै तहका साथीहरूलाई चनाखो रहन आग्रह गर्नुभएको छ। नेपाली कांग्रेस भरतपुर नगर समितीले आज नवबर्ष २०७८को शुभकामना आदानप्रदान सहित २०७८को...
काठमाडौं, १६ वैशाख । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईको पेटको न्यूरो-इन्डोक्राइन ट्यूमरको शल्यक्रियाका लागि वीर अस्पतालमा भर्ना भएका छन् । भट्टराईले आफू केही हप्ता सार्वजनिक जीवनबाट टाढा रहने भन्दै कोरोनाको दोस्रो लहरसँग जुझ्न र राजनीतिक गतिरोध अन्त्य...
चितवन, १६ वैशाख । नेपाली कांग्रेस भरतपुर नगर समितीले आज नवबर्ष २०७८को शुभकामना आदानप्रदान कार्यक्रम सहित २०७८को भित्तेपात्रो विमोचन गरेको छ। नेपाली कांग्रेस चितवनको पार्टी कार्यालय कमलनगर नारायणगढमा भएको कार्यक्रम नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको...
काठमाडौं,१६ वैशाख । वागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि पाँच वटा राजनीतिक दल दर्ता भएका छन् । निर्वाचन आयोगले बिहीबार राजनीतिक दल दर्ता टुंग्याउँदै निर्वाचन चिन्ह, क्रम निर्धारण तथा मतदाता नामावलीको विषयमा निर्णय गरेको हो । आयोगका अनुसार नेकपा (एमाले)...
काठमाडौँ, १६ वैशाख । यातायात व्यवस्था विभागले आजबाट सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बन्द गरेको छ । विभागले सूचना जारी गर्दै अर्काे सूचना प्रकाशन नभएसम्मका लागि हाल सेवा स्थगन गरिएको जनाएको छ । विश्वभरि फैलिँदै गइरहेको नयाँ भेरियन्टको कोभिड–१९...












