राष्ट्रिय
नयाँ दिल्ली, २३ बैशाख । कोरोनाभाइरस महामारीका कारण भारतमा पछिल्लो एक दिनमा झण्डै चार हजारको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले बिहीबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन हजार ९८० जनाको मृत्यु भएको हो । योसँगै भारतमा...
कञ्चनपुर, २३ वैशाख । कोरोनाको सङ्क्रमण उच्चरूपमा बढ्दै जान थालेपछि भीमदत्त नगरपालिकाले महाकाली अस्पताललाई अक्सिजन, स्वास्थ्य उपकरण र आवश्यक औषधि खरिदका लागि आज रु २० लाख आर्थिक सहयोग गरेको छ । नगरप्रमुख सुरेन्द्र विष्ट र उपप्रमुख सुशीला चन्द सिंहले संयुक्तरूपमा...
काठमाडौँ, २३ वैशाख । कोभिड–१९ को भेरियन्ट विश्वव्यापी रुपमा फैलिरहेका अवस्थामा स्वास्थ्यको मापदण्ड अपनाएर उच्च सतर्कताका बीच पनि न्याय क्षेत्रका २२ न्यायाधीश र १३९ कर्मचारी गरी कूल १६१ जनामा कोरोना संक्रमण भएको छ । सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालका अनुसार...
काठमाडौँ, २३ वैशाख । यही वैशाख २७ गते हुने संसद्को विशेष अधिवेशनका सिलसिलामा गरिएको कोरोना पिसिआर परीक्षणमा सभामुख अग्निप्रसाद सापकोटा र उहाँको सचिवालयका सबैको नेगेटिभ रिपोर्ट प्राप्त भएको छ । परीक्षणमा प्रतिनिधिसभाका चार सदस्य र र दुई कर्मचारीको भने पोजेटिभ...
काठमाडाै,२३ वैशाख । नेकपा (एमाले)ले राष्ट्रियसभाका निर्वाचनमा पार्टीका उम्मेदवारको जीत सुनिश्चित हुने गरी जनप्रतिनिधि तथा मतदातासंँग छलफल गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको स्थायी कमिटी बैठकमा वाग्मती प्रदेश राष्ट्रियसभा निर्वाचनमा दलका तर्फबाट उम्मेदवारको जीत सुनिश्चित हुने गरी छलफल...
पोखरा,२३ वैशाख । गण्डकी प्रदेशमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीका ३ र म्याग्दीका १ संक्रमितको उपचारको क्रममा मृत्यु भएको हो । निर्देशनालका अनुसार कोरोनाबाट मृत्यु हुनेमा पोखरा ३ का ८७ वर्षीय...
काठमाडौं,२३ वैशाख । स्वास्थ्य मन्त्रालयले उद्योगधन्दामा प्रयोग भैरहेका अक्सिजन सिलिन्डरलाई तत्काललाई अस्पतालमा फिर्ता गर्न निर्देशन दिएको छ । विहिबार विज्ञप्ती जारी गर्दै मन्त्रालयले अनुगमनको क्रममा खाली अक्सिजन सिलिन्डर उद्योगधन्दामा प्रयोग भैरहेको उल्लेख गर्दै अस्पतालमा उपलब्ध हुने गरी फिर्ता गर्न भनेको...
चितवन,२३ वैशाख । चितवन मेडिकल कलेजमा कोरोनाबाट थप दुईजनाको मृत्यु भएको छ । अस्पतालमा आज विहान कपिलवस्तु र नवलपरासीका दुई संक्रमितको मृत्यु भएको हो । अस्पतालमा भर्ना भएका गैडाकोट २ नवलपरासीका ७३ वर्षिय पुरुष र कपिलवस्तु घर भएकी ६७ वर्षिया महिलाको...
रूपन्देही, २३ वैशाख । पाल्पाको रम्भागाउँपालिका–३ पीपलडाँडामा ढुंगा बोकेको ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु छ । घटनामा एकजना घाइते भएका छन्। दुर्घटनामा बगनासकाली गाउँपालिका –६ यम्घाका २२ वर्षीय जीवन न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । कालिगण्डकी कोरीडोस्थित...
रूपन्देही, २३ वैशाख । बाँकेमा एकैरातमा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुधबार बेलुका ६ बजेदेखि बिहीबार बिहान ७ बजेसम्म १० जनाले ज्यान गुमाएको डीसीसीएमसी बाँकेले जनाएको छ । मंगलबार र बुधबार मृत्युदरमा कमी आएको थियो । यो अवधिमा...















