राष्ट्रिय
सिन्धुली, २३ वैशाख । जिल्ला प्रहरी कार्यालयले दुई फरार प्रतिवादीलाई पक्राउ गरेको छ । अंश मुद्दामा जिल्ला अदालतले फैसला गरिसकेका प्रतिवादीलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाका अनुसार कमलामाई नगरपालिका–४ निवासी २० वर्षीय रन्जेशविक्रम...
चितवन, २३ वैशाख । जिल्लामा कोरोना सङ्क्रमण भएका अधिकांशले आफूलाई भोतभतेरबाट सङ्क्रमण भएको आशङ्का गरेका छन् । स्वास्थ्य कार्यालय चितवन र भरतपुर महानगरपालिकाले गरिरहेको सर्वेक्षणमा अधिकांश भोजभतेरमा गएकाहरु सङ्क्रमित भेटिएका हुन् । गत वर्षको चैतमा लकडाउन भएपछि त्यसयता विवाह, व्रतबन्ध,...
काठमाडौँ, २३ वैशाख । सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री विदेशबाट ल्याउनका लागि पहल गरिरहेको जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता किरणराज आचार्यले विज्ञप्ति जारी गर्दै कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि नेपालमा...
डोटी, २३ वैशाख । दोस्रो चरणको कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सुुदूरपश्चिम प्रदेश सरकारले विभिन्न पदका लागि ४४६ स्वास्थ्यकर्मी भर्ना प्रक्रिया शुरु गरेको छ । रिक्त रहेको दरबन्दी र थप आवश्यकता रहेको ठाउँमा करारमा स्वास्थ्यकर्मी भर्ना गर्नका लागि प्रदेश सरकार...
सर्लाही,२३ वैशाख । सर्लाहीको लालबन्दीमा रहेको इलाका हुलाक कार्यालयले आफ्नै भवनबाट सेवा शुरु गरेको छ । भाडाको घरमा रहेको सो कार्यालयले भवन निर्माण गरी आफ्नै भवनबाट सेवा शुरु गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको रु ३७ लाख ४४...
बलेवा, २३ वैशाख । चालु आर्थिक वर्षको दोस्रो शिकार याम चैत–वैशाखमा ढोरपाटन शिकार आरक्षमा नौ नाउर र चार झारलको शिकार भएको छ । विदेशी शिकारी आरक्षका विभिन्न शिकार ‘ब्लक’मा पुगेर शिकार गरेका हुन् । शिकारको दोस्रो यामका शिकारीले नौ नाउर...
काठमाडौँ, २३ वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोभिड–१९ महामारीको दोस्रो लहर तीव्र रुपमा फैलिरहेकाले रोकथाम र नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेको छ । कांग्रेस केन्द्रीय संगठन विभागले सरकारले रोकथाम र नियन्त्रणमा आवश्यक कदम चाल्नाको साटो...
रूपन्देही, २३ वैशाख । कोरोना संक्रमित बढ्दै गएपछि रूपन्देहीका दुई पालिकाका प्रमुख उपप्रमुखले आफ्नो सुविधाका साधन संक्रमित बोक्न उपलब्ध गराएका छन् । तिलोतमाका मेयर उपमेयरले गाडी दिएको केही समयमा रुपन्देहीको सियारी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले पनि आफ्नो गाडी कोरोना संक्रमित बिरामी...
काठमाडौं, २३ वैशाख (रासस) । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार विहान एकाएक स्थायी कमिटीको आकस्मिक बैठक बोलाए। बैठकमा राष्ट्रियसभा उपनिर्वाचनका विषयमा छलफल भयो। र, आफ्नो उम्मेद्वारले जित्ने सुनिश्चित भएपछि मात्रै उम्मेद्वारी घोषणा गर्ने निर्णय गर्यो। यद्यपी एमालेले गृहमन्त्रीसमेत...
बाजुरा, २३ वैशाख । जिल्लामा कोरोनाको दोस्रो लहर दिनप्रतिदिन बढिरहेको छ । कोरोना सङ्क्रमित दिनप्रतिदिन बढ्दै गएपछि स्वास्थ्यकर्मी घरमै पुुगेर कोभिड जाँचसँगै उपचार तथा परामर्श दिइरहेको स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख महेश चन्दले बताउनुभयो । जिल्लामा बुधबारसम्म १०८ कोरोना सङ्क्रमित...















