राष्ट्रिय
काठमाडौं, २३ वैशाख । एमालेमा चर्किरहेको विवाद क्लाइमेक्सतर्फ जाँदैछ। यही २७ वैशाखमा संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको मतमा मतदान हुँदा वा त्यसअघि नै एमालेमा फागुन २३ पछि उत्पन्न कलहको क्लाइमेक्स देखिनेछ। र पट्यार लाग्दो एमाले विवादको श्रृंखला अन्त्य...
सिमकोट, २३ वैशाख । हुम्लामा रहेको स्वास्थ्य सेवा कार्यालयअन्तर्गतको जिल्ला अस्पतालमा आकास्मिकबाहेक अन्य बहिरङ्गसहितका सम्पूर्ण सेवा बन्द गरिएका छन् । नेपालगञ्जबाट हवाईमार्ग हुँदै सिमकोट विमानस्थलमा ओर्लिएका ४० मध्येका आठ जनामा कोरोना पोजेटिभ देखिएसँगै हुम्लामा निषेधाज्ञा गरिएको र जिल्लामा सञ्चालित सरकारी...
काठमाडौं, २३ वैशाख। एमाले स्थायी कमिटी बैठक सकिए लगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति निवास शितल निवास गएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीबीच ११ : ४५ देखि राष्ट्रपति भवनमा छलफल सुरु भएको छ। बैठक सकिए लगत्तै प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न जानुलाई...
काठमाडौं, २३ वैशाख । नेकपा एमालेले जेठ ६ गते हुने राष्ट्रियसभा उपनिर्वाचनमा वागमतीबाट गृहमन्त्री रामबहादुर थापालाई उम्मेदवार बनाउनुअघि मतको विश्लेषण गर्ने भएको छ । आज बसेको स्थायी कमिटी बैठकमा त्यसबारेमा समग्र छलफल भएको र उम्मेदवारको निर्णय एक दुई दिनभित्रै हुने महासचिव...
रुपन्देही, २३ वैशाख । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरे र उपमेयर जगेश्वरीदेवी चौधरीले आफु चढ्ने गाडीलाई एम्बुलेन्स बनाई बिहीबार बिहानदेखि कोरोना संक्रमित र अन्य बिरामीलाई अस्पताल ओसार पसारमा प्रयोग गरेका छन् । मेयर घिमिरेको लु १ झ ३६० नम्बर...
दिल्ली, २३ वैशाख । भारतको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरसको तेस्रो लहर चाँडै सुरु हुने चेतावनी हुँदै सतर्क रहन आग्रह गरेको छ । दिल्लीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा भारतको स्वास्थ्य मन्त्रालयका मुख्य चिकित्सा सल्लाहकार के विजय राघवनले तेस्रो लहर चाँडै सुरु हुन लागेको...
काठमाडौं, २३ वैशाख । नयाँ भेरियन्टसहितको कोरोना संक्रमण तीव्र गतिमा फैलिन थालेपछि सरकारले आन्तरिक तथा बाह्यक हवाई सेवा बन्दको निर्णय गरेको छ । आन्तरिक उडान सोमबार रातिबाट बन्द भइसकेको छ भने अन्तर्राष्ट्रिय उडान आज रातिबाट बन्द हुँदैछ । नियमित उडान...
डोटी, २३ वैशाख । पछिल्लो समय जिल्लामा कोरोना सङ्क्रमित हुनेको दर वृद्धि हुँदै गएको छ । जिल्लामा स्वास्थ्य उपचार गर्न समस्या भएपछि जिल्लाबाहिर तथा ग्रामीण क्षेत्रबाट यहाँका अस्पतालमा उपचारका लागि कोरोना सङ्क्रमित बिरामी ल्याउन र लैजान एम्बुलेन्स चालकले मान्ने...
काठमाडौँ, २३ वैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमितको उपचारका लागि शय्या चाहिएमा टोलफ्रि नं ११३३ एवं मोबाइल नम्बर ९८५१२५५८३७ र ९८५१२५५८३९ मा सम्पर्क गर्न आग्रह गरेको छ । मन्त्रालयले सूचना प्रकाशित गरी बिरामीका लागि शय्या चाहिएमा वा अस्पताल...
जनकपुरधाम, २३ वैशाख । प्रदेश नं २ सरकारद्वारा जनकपुरधाम उपमहागरपालिका–१४ मा प्रयोगमा नरहेको मणिपाल शिक्षण अस्पताल भवनलाई कोरोना उपचार अस्पतालमा रूपान्तरण गर्ने गृहकार्य शुरू गरिएको छ । सरकारद्वारा सो भवनमा २० आइसियुसहित १०० शय्याको कोरोना अस्पताल सञ्चालन गर्ने जनाइएको...












