राष्ट्रिय

नगर अस्पतालको आधुनिक भवन बनाइँदै
-न्युजभित्तो

नवलपुर, २ असार । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकास्थित गैँडाकोट नगर अस्पतालको आधुनिक भवन निर्माण शुरु गरिएको छ । पन्ध्र शय्याको नगर अस्पतालको आधुनिक भवन निर्माणका लागि सङ्घीय सरकारले रु १८ करोड बजेट विनियोजन गरेपछि निर्माण शुरु गरिएको हो । सरकारले...

नदी छेउछाउका बस्तीमा सतर्कता अपनाउन आग्रह
-न्युजभित्तो

मार्तडी, २ असार । जिल्लामा लगातार अविरल वर्षासँगै मनसुन सक्रिय भएपछि खोला तथा नदीमा पानीको बहाव बढ्दै गएकाले नदी छेउछाउमा बसोबास गर्ने स्थानीयवासीलाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बाजुराले आग्रह गरेको छ । लगातार वर्षा भइरहेकाले बाढीपहिरो आउने भएकाले नदी छेउछाउ...

नारायणी नदी इतिहासकै उच्च विन्दुमा
-न्युजभित्तो

चितवन, २ असार । नारायणी नदीको सतह इतिहासकै उच्च विन्दुमा पुगेको छ । नदीको सतह गए राति १०ः५० बजे १० दशमलव ४६ मिटर पुगेको हो । सो समयमा पानीको बहाव एक करोड ६४ लाख ५५ हजार लिटर प्रतिसेकेन्ड पुगेको...

सिन्धुपाल्चोकको हेलम्बुमा बेपत्ता हुनेको संख्या ७ पुग्यो, १ जनाको शव फेला
-न्युजभित्तो

काठमाडौं, २ असार । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा इन्द्रवती नदिले बगाएर ७ जना बेपत्ता भएका छन् । बेपत्ता ७ मध्ये ५ जनाको नाम खुलेको र दुई जनाको नाम थर खुल्न बाँकी रहेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताए । हेलम्बु...

नारायणी नदी इतिहासकै ठूलो, पानीको सतह १० मिटरमाथि
-न्युजभित्तो

चितवन, १ असार । नारायणी नदी इतिहासमै ठूलो भएको छ । नदीले खतराको विन्दु पार गरेर धेरै माथि पुगेको हो । साँझ ९ बजे नदीको सतह १०.१ मिटर पुगेको छ । गत वर्ष साउन ६ गते बिहान नारायणीको सतह ९.९१...

लगातार बढ्दै नारायणी, सतह खतराविन्दुभन्दा .८२ मिटरमाथि
-न्युजभित्तो

चितवन, १ असार । नारायणी नदी लगातार बढ्दै गएको छ । नदीले खतराविन्दुभन्दा साँझ ५ः३५ बजेको समयमा .८२ मिटरमाथि पुगेको हो । साँझ ५ः३५ का जल मापन केन्द्र देवघाटका अनुसार नारायणी नदीले आज दिउँसोदेखि नै खतराको तह नाघेको छ ।...

पानीको बहावले नारायणी नदीमा खतराको तह पार गर्‍यो
-न्युजभित्तो

चितवन, १ असार । नारायणी नदीले खतराको तह पार गरेको छ । जल मापन केन्द्र देवघाटका अनुसार नारायणी नदीले खतराको तह नाघेको हो । यस क्षेत्रमा ८ मिटर पानीको सतहलाई खतराको तह मानिन्छ । अहिले (अपरान्ह ४ बजेको समयमा) नारायणीको...

सेतीवेणी बजार डुबानमा, शालिग्राम क्षेत्रसहित १८ घर डुबानमा
-न्युजभित्तो

गुल्मी,१ असार । अविरल वर्षाका कारण पर्वततर्फबाट बगेर आउने सेतीखोलाको बाढीले गुल्मी, स्याङ्जा र पर्वत जिल्लाको संगमस्थल सेतीवेणी बजार डुबानमा परेको छ । विश्वकै ठुलो शालिग्राम भएको  स्याङ्गजातर्फको सेतीवेणी बजार र मन्दिर क्षेत्र समेत डुबानमा परेको छिमेकी तथा गुल्मीको कालिगण्डकी...

आन्दोलित ट्यांकर चालकलाई कोरोना खोप दिने सहमति, आन्दोलन फिर्ता
-न्युजभित्तो

काठमाडौं,१ असार। कोरोनाविरुद्धको खोप दिन सरकार सहमत भएपछि इन्धन ढुवानी गर्ने ट्यांकरका चालकहरुको आन्दोलन फिर्ता भएको छ । नेपाल आयल निगम र  नेपाल पेट्रोलियम ट्यांकर चालक संघबीच भएको वार्तामा ट्यांकर चालकलाई बुधबारदेखि खोप उपलब्ध गराउने सहमति भएको छ । ‘बुधबारबाट...

अक्सिजन प्लान्ट निर्माण गर्न बजेट निकासा
-न्युजभित्तो

तानसेन, १ असार । पाल्पाको रामपुरमा रहेको रामपुर अस्पतालका अक्सिजन प्लान्ट स्थापना गर्न बजेट निकासा भएको छ । पाल्पा, स्याङ्जा, तनहूँ र नवलपरासीका नागरिकले सेवा लिने कालीगण्डकीवेशीकै ठूलो अस्पतालका रुपमा स्थापित अस्पतालमा अक्सिजन प्लान्ट र एचडिओ स्थापना गर्न सङ्घीय सरकारले...