राष्ट्रिय

सिमकोट गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटर सहयोग
-न्युजभित्तो

सिमकोट, ८ साउन । हुम्लाको सिमकोट गाउँपालिकाले विभिन्न स्वास्थ्य संस्थालाई चार वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । कोरोना जोखिमका बीच ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा अक्सिजन अभावको समस्या नहोस् भनेर अक्सिजन कन्सन्ट्रेटर वितरण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष...

सरकार संविधानको भावना र विधिको शासनबाट विचलित हुनुहुन्न : सत्तारुढ दल
-न्युजभित्तो

काठमाडौँ, ८ साउन । सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) ले अहिलेको सरकार संविधानको भावना र विधिको शासनबाट विचलित हुन नहुने स्पष्ट पारेको छ । प्रतिनिधिसभाको आजको बैठकमा सत्तारुढ दलका नेताहरुले विगतको सरकारले विधि र कानून मिच्दा...

पैसाको लोभमा ढकालले गरे आफ्नै साथिको हत्या
-न्युजभित्तो

 चितवन,८ साउन । भरतपुर महानगरपालिका वडा नम्बर १७ सिमलडाडाँ खेतमा बिहिबार बिहान मृत अबस्थामा भेटिएका सेनाका हवल्दारको हत्या संगै काम गर्ने जवानले गरेको खुलेको छ । हत्यामा संलङ्न भएको अभियोगमा भरतपुर महानगरपालिका वडा नम्बर २१ घर भई दि फेमस महेन्द्रदल...

राष्ट्रपति र विपक्षी दलका नेता ओलीबीच भेटवार्ता
-न्युजभित्तो

काठमाडौं,८ साउन । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । नेकपा एमालेका अध्यक्ष ओली प्रधानमन्त्री पदबाट हटेपछि पहिलो पटक राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका थिए । भेटमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको...

नक्कली कागजात बनाई ७४ लाख ठगी, तीन पक्राउ
-न्युजभित्तो

काठमाडौं,८ साउन । नेपाल प्रहरीले कामदार भिसामा अमेरिका पठाउने भन्दै विभिन्न व्यक्तिसँग रु ७४ लाख नौ हजार ५०० ठगी गर्ने तीन व्यक्तिलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जको टोलीले ‘वर्किङ भिसा’मा अमेरिका पठाइदिन्छु भनी विभिन्न...

गण्डकी प्रदेशकै सबैभन्दा बढी सवारी साधन दुर्घटना हुने जिल्ला नवलपुर
-न्युजभित्तो

नवलपुर, ८ साउन । गण्डकी प्रदेशकोे नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा प्रदेशकै सबैभन्दा बढी दुर्घटना भएको छ । आर्थिक वर्ष २०७७÷७८ मा गण्डकी प्रदेशमा भएका ४०५ वटा दुर्घटनामध्ये नवलपुरमा मात्रै १३८ दुर्घटना भएका हुन् । प्रदेशस्तरीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक...

बालिकामाथि यौन दुर्व्यवहार गरेको अभियोगमा एकजना पक्राउ
-न्युजभित्तो

भक्तपुर,८ साउन । ९ र १२ वर्षीया बालिकाहरुलाई यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मध्यपुर ठिमी नगरपालिका-९ बोडे टिकनी बस्ने ५४ वर्षीय पूर्ण राजबाग रहेका छन् । राजबागलाई महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले...

सुजिता भण्डारी मृत्यु प्रकरण : परिवारले दर्ता गरे आत्महत्या दुरूत्साहनको मुद्दा
-न्युजभित्तो

चितवन,८ साउन । चितवनको राप्ती नगरपालिकाकी सुजिता भण्डारीको मृत्युको सम्बन्धमा आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता भएको छ । असार २० गते मृत भेटिएकी राप्ती नगरपालिका–३ की सुजितालाई आत्महत्याका लागि दुरुत्साहन गरिएको भन्दै परिवारले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गरेका हुन्...

भीम रावलले लिए राजीनामा फिर्ता
-न्युजभित्तो

काठमाडौं,८ साउन । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट दिएको राजीनामा पत्र फिर्ता लिएका छन् । उनले शुक्रबार बिहान सभामुख अग्नि सापकोटालाई भेटेर राजीनामा फिर्ता लिएका हुन् । पार्टीभित्र आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला रावलले सांसद पदबाट राजीनामा दिएको घोषणा...

लक्ष्यभन्दा ५७ प्रतिशत बढी राजस्व सङ्कलन
-न्युजभित्तो

गलकोट, ८ साउन । आन्तरिक राजस्व कार्यालय बागलुङले गत आर्थिक वर्षमा लक्ष्यभन्दा ५७ प्रतिशतभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले गत आर्थिक वर्षमा रु ८६ करोड २० लाख छ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा सो अवधिमा रु एक...