राष्ट्रिय

पदमुक्त नगर्न माग गर्दै १४ सांसद संसद सचिवालयमा निवेदन
-न्युजभित्तो

काठमाडौं, २ भदौ । नेकपा एमालेका १४ सांसदले अध्यक्ष केपी शर्मा ओलीले गरेको कारबाहीअनुसार आफूहरुलाई पदमुक्त नगर्न माग गर्दै संसद सचिवालयमा निवेदन दिएका छन् । १४ सांसदको संयुक्त पत्र लिएर विरोध खतिवडा र जीवनराम श्रेष्ठ संसद सचिवालय गएका हुन् । सरकारले...

विवरण नदिएपछि अख्तियारलाई अनुसन्धानमा समस्या
-न्युजभित्तो

सुर्खेत, २ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मागेको विवरण उपलब्ध नगराएपछि अख्तियारमा आएका उजुरीको अनुसन्धानमा समस्या भएको छ । त्यसका कारण अख्तियारमा कमै मात्रामा उजुरी फछ्र्यौट हुने गरेको छ । आयोगको कार्यालय सुर्खेतमा आएका उजुरीमध्ये आधा पनि फछ्र्यौट...

ग्रामीण सडक पुनःनिर्माण नहुँदा सास्ती
-न्युजभित्तो

उदयपुर, २ साउन । असारदेखि आएको निरन्तर वर्षाका कारण भत्किएका जिल्लाका पहाडी क्षेत्रका ग्रामीण सडक अझै पनि पुनःनिर्माण र सुधार हुन नसक्दा जनतालाई सास्ती हुँदै आएको छ । कोरोना सङ्क्रमण पुनःबढिरहेका बेला वर्षाले भत्काएको सडक समयमा नै पुनःनिर्माण तथा मर्मत...

चौथो विश्व संस्कृत दिवस मनाउन समिति गठन
-न्युजभित्तो

काठमाडौँ, २ भदौ । चौथो विश्व संस्कृत दिवस मनाउन मूल समारोह गर्ने गरी निर्देशन समिति र कार्यकारी परिषद् गठन गरिएको छ । जरोकिलो प्रतिष्ठानका सङ्कल्पकर्ता डा निर्मलमणि अधिकारीको संयोजकत्वमा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा यादवप्रकाश लामिछाने, त्रिभुवन विश्वविद्यालय संस्कृत केन्द्रीय...

सन्दीप लामिछानेको सीपीएल खेल्ने सम्भावना न्यून
-न्युजभित्तो

काठमाडौँ, २ भदौ । नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछानेले अर्को सातादेखि वेस्टइन्डिजमा हुने क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेट खेल्ने सम्भावना न्यून बनेको छ । सीपीएलकै समयमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको अन्तर्राष्ट्रिय खेल पर्ने भएपछि सन्दीपको सीपीएल खेल्ने सम्भावना...

उच्च अदालत पाटनको हेटौंडा इजलासमा लक्ष्यभन्दा ८७.९६ प्रतिशत मुद्दा फर्छ्यौट
-न्युजभित्तो

वाग्मती, २ भदौ । वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित उच्च अदालत पाटन हेटौँडा इजलासले गत आर्थिक वर्ष २०७७÷७८ मा लक्ष्यको ८७.९६ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । उच्च अदालत इजलासको क्षेत्राधिकार चितवन र मकवानपुर जिल्ला रहेको छ । गत आर्थिक वर्षमा...

राजनीतिक दलसम्बन्धी अध्यादेश राष्ट्रपतिद्वारा जारी
-न्युजभित्तो

काठमाडौं २ भदौ ।राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेकी छन् । हिजो मंगलबारको मन्त्रिपरिषद् बैठकले सिफारिस गरेको उक्त अध्यादेशले राजनीतिक दललाई फुटाउन सहज हुने व्यवस्था गरिएको छ । राष्ट्रपतिका स्वकीय सचिव डा.भेषराज अधिकारीका अनुसार नेपालको संविधानको...

बागलुङको बडिगाडका २७ घरमा बाढी पस्यो, मध्यरातमा स्थानीयवासीको भागाभाग
-न्युजभित्तो

बलेवा, २ भदौ ।  बागलुङको बडिगाड गाउँपालिकाका २७ घरमा बाढी पसेको छ । निरन्तर वर्षापछि बडिगाड गाउँपालिका–९ स्थित ठाडोखोलामा आएको बाढी सोही ठाउँका २७ घरमा पसेको हो । मङ्गलबार राति करिब १२ बजेको समयमा बाढी घरमा पसेको स्थानीयवासी टोपबहादुर...

कम्युनिष्टहरुको एकता अहिलको आवश्यकता : अध्यक्ष प्रचण्ड
-न्युजभित्तो

काठमाडौँ, २ भदौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इमान्दार कम्युनिष्टको एकता अहिलको आवश्यकता भएको बताउनुभएको छ । शहीद रामवृक्ष यादवको २७औँ स्मृति दिवसका अवसरमा आज माओवादी केन्द्रको पेरिसडाँडास्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भर्खरै...

सिरहामा लागुऔषधसहित दुई युवक पक्राउ
-न्युजभित्तो

सिरहा,२ भदौं । सिरहा प्रहरीले प्रतिबन्धित लागुऔषधसहित २ जना युवकलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले गोलबजार नगरपालिका ३ गागन पुलमा चेकजाँचको क्रममा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिरहाको बरियारपट्टी गाउँपालिका ३ का...