राष्ट्रिय

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते
-न्युजभित्तो

धनुषा, १ असोज । मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरस्थित चोकमा आज पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु७२प ४७९२ नंको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको...

चितवनमा ४६ संक्रमित थपिँदा ६५ संक्रमणमुक्त,
-न्युजभित्तो

चितवन, १ असोज । स्वास्थ्य कार्यालय चितवनका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ४६ संक्रमित थपिँदा ६५ संक्रमित संक्रमण मुक्त भएका छन् । एक जनाको मृत्यु भएको छ । साउनमा कोरोना संक्रमणदर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको  छ । नयाँ संक्रमित थपिनेभन्दा...

ऊर्जामन्त्री भुसालसँग यूएयी राजदूतको शिष्टाचार भेट
-न्युजभित्तो

काठमाडौं, १ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स ९यूएयी० का राजदूत सइद हम्दन अल–न्वाबीले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच नेपाल र यूएयीबीच रहिआएको अपसी सम्बन्धका विविध पक्षमा...

एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय उद्‍घाटन
-न्युजभित्तो

काठमाडौं, १ असोज । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय औपचारिक रुपमा उद्‍घाटन गरिएको छ । अध्यक्ष माधवकुमार नेपाल शुक्रबार बिहान नयाँ बानेश्वरस्थित आलोकनगरमा पार्टीको कार्यालयको उद्‌घाटन गरेका हुन् उद्‌घाटन कार्यक्रममा उनले राष्ट्र र जनता पार्टीको गतिविधि केन्द्रमा रहने बताउदै जनतालाई दशथरी...

दशरथचन्द नपामा जात्राका लागि दुई दिन सार्वजनिक बिदा
-न्युजभित्तो

बैतडी, १ असोज, । सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले अनन्त चतुर्दशीका अवसरमा लाग्ने मेलाका लागि दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । वडा नं २ स्थित देहिमाडौँमा रहेको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने मेलाका लागि दुई दिन सार्वजनिक बिदा...

परराष्ट्र मन्त्रालय जानु बाध्यता हो, अन्यथा होइन : आचार्य
-न्युजभित्तो

काठमाडौं, १ असोज । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को आसन्न निर्वाचनका क्रममा प्रतिनिधि छनोटमा भएका अनियमितका बारेमा परराष्ट्र मन्त्रालयमा निवदेन दिँदा राजनीतिक हस्तक्षेप भयो भन्न नमिल्ने एनआरएनएका सल्लाहकार कूल आचार्यले प्रष्ट पार्नुभएको छ । आसन्न १०औँ महाधिवेशनमा अध्यक्षका उम्मेदवार बन्न लाग्नुभएका...

प्रधानमन्त्री देउवाद्वारा शुभकामना
-न्युजभित्तो

काठमाडौं, १ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीको ७१औँ जन्मोत्सवका अवसरमा सुस्वाथ्य र सफलताको शुभकामना दिनुभएको छ । प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्वीटमार्फत सो शुभकामना दिनुभएको हो । ...

बजेट अभावमा रोकिँदै १३ सडक योजना
-न्युजभित्तो

बलेवा, १ असोज । सरकारले पूरक बजेट ल्याउँदा बागलुङका १३ सडक आयोजना प्रभावित हुने भएका छन् । केही वर्षअघिदेखि स्तरोन्नतिको चरणमा रहेका सडक बजेट अभावका कारण प्रभावित हुने भएका हुन् । बागलुङको मालढुङ्गादेखि पाग्जा, लहरेबर, अमलाचौर हुँदै कुश्मीशेरा जोड्ने...

‘हिमाल र हिमालीको जीवन्त उदाहरण पर्वतीय सङ्ग्रहालय’
-न्युजभित्तो

गण्डकी, १ असोज । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय हिमाल र हिमालीको अवस्था एवं संस्कृतिको जीवन्त उदाहरण भएको बताउनुभएको छ । नेपाल पर्वतारोहण सङ्घद्वारा पोखरा महानगरपालिका–१७ रातोपैह्रामा सञ्चालित पर्वतीय सङ्ग्रहालयको स्थलगत अवलोकन गर्दै उहाँले सङ्ग्रहालयलाई थप व्यवस्थित...

नेपाललाई रातो सूचीबाट हटाउन बेलायत सरकारसँग माग
-न्युजभित्तो

काठमाडौं, १ असोज । कोभिड–१९ महामारीका कारण नेपाललाई रातो सूचीबाट हटाउन गैरआवासीय नेपाली सङ्घ युकेले बेलायत सरकारलाई एक पत्र पठाएर माग गरेको छ । अध्यक्ष प्रेमगाहा मगरले पठाएको पत्रमा नेपाल र बेलायतबीचको भ्रमणमा देखिएका अव्यवहारिक मापदण्ड हटाउन अनुरोध गरिएको...