राष्ट्रिय

दैनिक कोटा तोकेर लाइसेन्सको आवेदन खोल्ने तयारी
-न्युजभित्तो

काठमाडौं,२ कात्तिक। यातायात व्यवस्था विभागले ६ महिनापछि नयाँ सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को आवेदन खोल्ने तयारी गरेको छ । गत वैशाख १६ गतेदेखि महामारीको कारण देखाउँदै बन्द गरेको आवेदन प्रणाली आगामी एक सातापछि खोल्न तयारी भइरहेको विभागले जनाएको छ...

नेप्से ७७ अंकले घट्यो, यी कम्पनीले भने कमाए
-न्युजभित्तो

काठमाडौं,२ कात्तिक । साताको तेस्रो दिन पनि शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । नेप्से परिसूच्क ७७ दशमलव ३३ अंकले घटेर २ हजार ५ सय १० दशमलव ७३ अंकमा झरेको छ । मंगलबार कारोबार खुला भएसँगै घट्ने क्रम शुरु...

१३ वर्षीया बालिकालाई करणी गरेको आरोपमा युवक पक्राउ
-न्युजभित्तो

पाल्पा,२ कात्तिक। १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तानसेन नगरपालिका-११ बस्ने २० वर्षीय प्रेम सुनार रहेका छन् । सोही नगरपालिका-४ सिलखान टोलमा प्रेमले गत असोज २५ गते ती किशोरीलाई जबरजस्ती करणी गरेको...

भारतको नयाँ नीतिले नेपालका वनस्पति तेल उद्योग संकटतर्फ
-न्युजभित्तो

काठमाडौं,२ कात्तिक । नेपालले केही वर्षदेखि ठूलो परिमाणमा निर्यात गर्दै आएको प्रशोधित वनस्पति तेलमा भारतले लगाम लगाएको छ । गत असोज २५ गते भारतीय वाणिज्य तथा उद्योग मन्त्रालयले वनस्पति तेलको भन्सार शुल्क संशोधन गरेपछि वाषिर्क ५६ अर्ब रुपैयाँ भन्दा...

सेती नदीमा ६० जना फसे, बाढीले झोलुङ्गे पुल बगाउँदा उद्धारमा कठिनाइ
-न्युजभित्तो

धनगढी,२ कात्तिक । अविरल वर्षासँगै सेती नदीमा आएको बाढीमा ६० जना फसेका छन् । बैतडीको सिगास गाउँपालिका-५ को ढुङ्गाडमा बाढीका कारण १० परिवारका करीब ६० जना फसेका हुन् । वडाध्यक्ष रामबहादुर धामीले सोमबार राति आएको बाढीले सेती नदी छेउकै बस्तीमा...

डडेलधुरामा पहिरोले घर पुरिदा एक जनाको मृत्यु, दुुई घाइते
-न्युजभित्तो

धनगढी,२ कात्तिक । डडेलधुरामा पहिरोले घर पुुरिदा एक जनाको मृत्यु भएको छ । लगातारको वर्षापछि आएको पहिरोले घर पुरिदा गन्यापधुरा गाउँपालिका–१ भातकाँडाका ३२ वर्षीय विष्णुु अवस्थीको मृत्यु भएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ...

बाढी-पहिरोले चार राजमार्ग अवरुद्ध
-न्युजभित्तो

 काठमाडौं,२ कात्तिक । अविरल वर्षासँगै आएको बाढी–पहिरोका कारण गण्डकी र सुदूरपश्चिम प्रदेशका चार वटा राजमार्ग अवरुद्ध भएका छन् । गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले सार्वजनिक गरेको सूचना अनुसार गण्डकी प्रदेशको बेनी–मुस्ताङ राजमार्ग अवरुद्ध भएको छ । म्याग्दीको बेनी गाउँपालिका–४...

बाढीपहिरो र डुबानबाट प्रभावितहरुलाई उद्धार गर्न गृहमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन
-न्युजभित्तो

 काठमाडौं,२ कात्तिक। प्रधानमनत्री शेरबहादुर देउवाले सदूरपश्चिम लगायत देशका विभिन्न क्षेत्रमा बाढीपहिरो र डुबानबाट प्रभावितहरुलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न गृहमन्त्रीलाई निर्देशन दिएका छन् । सामाजिक सञ्‍जाल ट्वीटरमार्फत प्रधानमन्त्री देउवाले उक्त निर्देशन दिएका हुन् । तीन दिनदेखिको लगातारको वर्षाका कारण सुदुरपश्चिम...

महाकालीमा फसेकाको उद्धार गर्न हेलिकप्टर मगाइयो
-न्युजभित्तो

धनगढी,२ कात्तिक। कञ्चनपुरमा महाकाली नदीको बाढीमा पाँच जना फसेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार भीमदत्त नगरपालिका–९ खल्लामुसेट्टीमा कुखुराको फार्म सञ्चालन गर्दै आएका पाँचजना महाकाली नदी र स्थानीय खहरे खोलाको बीच टापुमा फसेका हुन् । महाकाली नदी र खहरे खोलामा बाढी...

टिकौली जंगलमा बोलेरो गाडीले ठक्कर दिंँदा भाले चित्तलको मृत्यु
-न्युजभित्तो

चितवन,२ कात्तिक । टिकौली जंगलमा भाले चित्तललाई बोलेरो गाडीले ठक्कर दिंँदा चित्तलको मृत्यु भएको छ । भरतपुरबाट पूर्वतर्फ गईरहेको बा १० च २७९४ नम्बरको दुध बोक्ने गाडीले आज बिहान सांँढे ८ बजे चित्तललाई ठक्कर दिएको हो । अन्दाजी २ बर्षको...