राष्ट्रिय

वाग्मती प्रदेशसभाको बैठक सार्न माग
-न्युजभित्तो

वाग्मती,३ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) वाग्मती प्रदेश संसदीय दलले वाग्मती प्रदेशसभाको बिहिबार बस्ने भनिएको बैठकको मिति सार्न माग गरेको छ । एमालेले पार्टीको अधिवेशनका कारण समय दिन नसक्ने भन्दै बैठकलाई कात्तिक ११ गते बस्ने गरी सार्न अनुरोध गरेर...

एमालेले डाक्यो स्थायी कमिटी बैठक
-न्युजभित्तो

काठमाडौँ, ३ कात्तिक । नेकपा (एमाले)ले भोलि स्थायी कमिटी बैठक डाकेको छ । ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा दिउँसो ३ बजे बैठक बोलाइएको हो । एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा विधान महाधिवेशन समीक्षा, वडा र स्थानीय तहको अधिवेशन, राष्ट्रिय...

वडा र पालिका अधिवेशन हतारमा गर्ने पक्षमा म छैन : उपाध्‍यक्ष शाक्‍य
-न्युजभित्तो

काठमाडौं,३ कात्तिक । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीको वडा अधिवेशन र पालिका अधिवेशन यही कार्तिक ६ गते देशभर एकैपटक गर्ने पार्टीको निर्देशनप्रति असन्तुष्टि जनाएकी छिन् । बागमती प्रदेशका मुख्यमन्त्रीसमेत रहेकी उपाध्यक्ष शाक्यले पार्टीको वडा अधिवेशन हतारमा गरिहालौं भन्ने पक्षमा...

रोल्पाका ग्रामीण सडक अझै सञ्चालनमा आउन सकेका छैनन्
-न्युजभित्तो

रोल्पा, ३ कात्तिक ।  रोल्पाका ग्रामीण भेगका सडकहरु अझै सञ्चालनमा आउन सकेका छैनन् । वर्षायाम सुरु भएसँगै अवरुद्ध भएको अधिकांश सडक सञ्चालनमा आउन नसकेका हुन् । सडकको माथिबाट र मुनिबाट पहिरो खसेपछि स्थानीयवासीलाई हिँड्डुल गर्न समस्या भएको छ । पहिराका...

बझाङमा चार दिनपछि नेपाल टेलिकमको नेटवर्क सञ्चालनमा
-न्युजभित्तो

बझाङ, ३  कात्तिक । बझाङमा ४ दिनपछि नेपाल टेलिकमको नेटवर्क सञ्चालनमा आएको छ । लगातारको वर्षातका कारण जिल्लामा फोन सेवा अवरुद्ध भएको थियो । फोन सेवा पूर्ण रूपमा अवरुद्ध भएपछि जिल्लाका सञ्चारमाध्याम पूर्णरुपमा सम्पर्कविहीन भएको थियो । नेपाल टेलिकमको नेटवर्कमा...

अवसरवादको खेती गर्ने कम्युनिष्ट हुन सक्दैनन् : महासचिव पोखरेल
-न्युजभित्तो

गण्डकी, ३ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव तथा पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले अवसरवादको खेती गर्ने शक्तिहरु सच्चा कम्युनिष्ट हुन नसक्ने बताउनुभएको छ । नेकपा एमाले कास्कीद्वारा आज पोखरामा आयोजित दसँै, तिहार, छठलगायत चाडपर्वका अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा...

बाढीपहिरामा परी मृत्यु हुने ४८ पुगे, ३१ बेपत्ता
-न्युजभित्तो

काठमाडौँ, ३ कात्तिक । मुलुकका विभिन्न क्षेत्रमा परेको भारी वर्षापछि आएको बाढी पहिरो र डुबानमा परेर आज मध्याह्नसम्म ४८ जनाले ज्यान गुमाएका छन् । विभिन्न जिल्लामा ३१ जना बेपत्ता भएका छन् । गृह मन्त्रालयका अनुसार मृत्यु हुनेमा सबैभन्दा बढी...

कृषि सहायता कोष खडा गरी किसानलाई राहत दिन प्रचण्डको आग्रह
-न्युजभित्तो

काठमाडौँ, ३ कात्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि सहायता कोष खडा गरी बाढी तथा पहिराबाट प्रभावित किसानलाई राहत दिन सरकारसँग आग्रह गर्नुभएको छ । आज एक विज्ञप्ति जारी गर्दै उहाँले बाढी र पहिराबाट सबैभन्दा बढी किसान...

एकल बहुमत काँग्रेसको मूल लक्ष्य : सहमहामन्त्री महत
-न्युजभित्तो

चितवन, ३ कात्तिक । नेपाली काँग्रेसका सहमहामन्त्री प्रकाशसरण महतले आगामी निर्वाचनमा एकल बहुमत ल्याउने पार्टीको मूल लक्ष्य रहेको बताउनुभएको छ । आज यहाँ पत्रकारहरु संग कुराकानी गर्दै उहाँले आगामी निार्वाचनमा केन्द्रदेखी स्थानिय तहसम्म काँग्रसेले बहुमत ल्याउने उहाँले दावी गर्नुभयो ।...

सुदूरपश्चिममा बाढीपहिरोमा परेर १५ जनाको मृत्यु, २८ जना बेपत्ता
-न्युजभित्तो

धनगढी,३ कात्तिक । सुदूरपश्चिम प्रदेशमा आइतबार साँझदेखिको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परेर १५ जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीकाअनुसार डोटीमा ९ जना, बैतडीमा चार जना र डडेलधुरामा दुई जनाको बाढीपहिरोमा परेर मृत्यु भएको...