राष्ट्रिय

नेपाली काङ्ग्रेसद्वारा संविधान प्रतिकूल हुने विधेयक फिर्ता गर्न माग

काङ्ग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले संविधानमा व्यवस्था भएको पूर्ण प्रेस स्वतन्त्रताको प्रतिकूल हुनेगरी सरकारले ‘नेपाल मिडिया काउन्सिलसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ संसद्मा दर्ता गरेको भन्दै उक्त विधेयकले प्रेस स्वतन्त्रतालाई कुण्ठित...

कामीरिताको नयाँ कीर्तिमान, २३ औँ पटक सर्वोच्च शिखर सगरमाथामा

सोलुखुम्बु । साहसिक आरोही कामीरिता शेर्पाले २३औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ । सोलुखुम्बु थामेका शेर्पाले आज बिहान ७ः५० मा विश्वको सर्वोच्च शिखर सगरमाथामा २३औँपटक पाइला टेक्नुभएको आधार शिविरबाट पर्यटन विभाग पर्वतारोहण शाखाका नायबसुब्बा रामेश्वर...

प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको एकसाता लामो औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कंदै हुनुहुन्छ । समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको मैत्रीपूर्ण निमन्त्रणामा...

एक लाख भन्दा बढी नागरिकलाई रोजगारी दिँदै सरकार

–अशोक घिमिरे/रासस काठमाडाँै । सरकारले चालू आर्थिक वर्षको अन्त्यसम्म एक लाखभन्दा बढी नागरिकलाई अल्पकालीन रोजगारी उपलब्ध गराउने तयारी गरेको छ । वैदेशिक रोजगारीलाई विकल्पका रुपमा लिएको सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत आन्तरिक श्रम बजारमा रोजगारीको अवसर सिर्जना गरी युवालाई आफ्ना गाउँघरमै...

शताब्दी पुरुष जोशीलाई नगर परिक्रमा

ललितपुर । सय वर्ष पुग्नुभएका वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई आज पाटनको मङ्गलबजारदेखि पुल्चोकको महानगरपालिकासम्म सरकारी तवरले रथमा बसाएर नगर परिक्रमा गराइएको छ । ललितपुरमा आज जोशीको सम्मान गर्न करीब २५ देखि ३० हजारको जनसागर उत्रिएको थियो । जोशीको...

नेतृत्वकै कारण नेविसंघ ध्वस्त भयो : प्रदीप पौडेल

चितवन । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेलले पार्टीको मूल नेतृत्वका कारण नेविसंघ ध्वस्त भएको आरोप लगाउनुभएको छ । उहाँले नेतृत्वको अकर्मण्यताका कारण नेविसंघ मृत अवस्थामा पुगेको बताउनुभयो । नेपाल शिक्षक संघको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन...

किशोरी हत्या आरोपमा एक युवक पक्राऊ, अर्का एक फरार

पाँचथर । आइतबार बेलुकी हिलिहाङ गाउँपालिकाकी १५ वर्षकी किशोरीको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्लाको फाल्गुनन्द गाउँपालिका वडा नम्वर २ का भगीरथ बाँस्तोलालाई पक्राउ गरिएको पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेलले जानकारी दिनुभएको छ । बाँस्तोलाले प्रारम्भिक...

जनकपुर विश्वका लागि नै प्रेरणाको स्रोत : राष्ट्रपति

जनकपुरधाम । राष्ट्रपति विद्यादेवी भण्डारीले जानकी महोत्सवले नेपालको सामाजिक सांंस्कृतिक समन्वय, राष्ट्रिय एकता र राष्ट्रिय अखण्डतालाई थप सुदृढ तुल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । जानकी नवमीका अवसरमा जानकी मूल समारोह समितिद्वारा आज जनकपुरधामको जानकी मन्दिरमा आयोजित जानकी...

साँसदको ठहर : सार्वजनिक खरीद ऐन संशोधन आवश्यक

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा साँसद विष्णु पौडेलले सार्वजनिक खरीद ऐनको संशोधन आवश्यक भएको बताउनुभएको छ । प्रतितिधिसभामा आर्थिक वर्ष २०७६/०७७ लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) भएको छलफलमा भाग लिँदै साँसद पौडेलले पूँजीगत खर्च हुन नसक्नुमा...

१५ वर्षीया किशोरीको हत्या

विपुल अधिकारी पाँचथर । जिल्लाको हिलिहाङ गाँउपालिकामा १५ वर्षीया एक किशोरीको घाँटी रेटेर हत्या भएको छ । हिलिहाङ गाउँपालिका–४, पञ्चमीकी शितल योङहाङको आइतबार बेलुकी हत्या भएको जिल्ला प्रहरी कार्यालय, पाँचथरले जनाएको छ । शीतल आइतबार अपरान्ह ४ वजे स्कूलबाट घर...