राजनीति

एकताले मात्र सफलता हासिल : सभापति देउवा

लमही । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले एकताले मात्र सफलता हसिल गर्न सकिने भएकाले एकताबद्ध पार्टी निर्माणको अभियानमा सबै लाग्नुपर्ने बताउनुभएको छ । दाङको तुलसीपुरस्थित बिपी चोकमा स्थापना गरिएको बिपीको पूर्णकदको शालिक आज अनावरण गर्दै उहाँले भन्नुभयो, “एकताबद्ध भएर...

सत्र विधेयक पारित गर्दै प्रदेश ३को वर्षे अधिवेशन सम्पन्न

हेटौँडा । सत्र विधेयक, एक कार्यविधि र एक नियमावली पारित गर्दै प्रदेश ३ प्रदेशसभाको वर्षे अधिवेशन सकिएको छ । आज प्रदेशसभाले पत्रकार सम्मेलन गरी अधिवेशन सकिएको जनाएको हो । वैशाख ३० गतेदेखि भदौ २५ गतेसम्म ५३ घण्टा एक मिनेटसम्म...

काँग्रेस चितवनले शुरु गर्यो दोस्रो चरणको जागरण अभियान

चितवन । नेपाली काँग्रेस चितवनले आजदेखि जिल्लामा दोस्रो चरणको जागरण अभियान शुरु गरेको छ । काँग्रेसले जिल्लाका सवै प्रदेश स्तरका क्षेत्रहरुमा जागरण अभियान शुरु गरेको हो । पार्टीको केन्द्रिय कार्यसमितिको निर्देशन अनुसार जिल्लाका संसदीय क्षेत्रअन्तर्गत प्रदेश सभाका निर्वाचन क्षेत्रहरुमा...

काङ्ग्रेसले शुरु गर्यो दोस्रो चरणको जागरण अभियान

काठमाडौँ । नेपाली काङ्ग्रेसको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’को दोस्रो चरण आजदेखि मुलुकभर एकसाथ प्रारम्भ भएको छ । जननायक बिपी कोइरालाको १०६औँ जन्मजयन्तीको दिवस पारेर जागरण अभियान आजदेखि प्रारम्भ भई आगामी असोज ७ गते समापन हुनेछ...

दोस्रो चरणको जागरण अभियानका लागि काँग्रेस चितवनको तयारी सुरु

चितवन । नेपाली काँग्रेस चितवनले दोस्रो चरणको जागरण अभियानका लागि आफ्नो तयारी सुरु गरेको छ । काँग्रेस चितवनको आज बसेको बैठकले यहि भदौ २४ गते १ सय ६ औं वीपी जयन्तीको अवसरबाट हुन लागेको दोस्रो चरणको जागरण अभियानको तयारी...

यो ढङ्गबाट मुलुक चल्दैन : राप्रपा (संयुक्त)

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले सुशासन, न्याय र विकासलाई अघि बढाउने सन्दर्भमा डेढ वर्षको अवधिमा वर्तमान सरकारले कुनै ठोस काम गर्न नसकेको निष्कर्ष निकालेको छ । पार्टी केन्द्रीय कार्यसमितिको बैठकको निर्णय सार्वजनिक गर्न आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष...

ओलीकै नेतृत्वमा पाँच वर्ष सरकार सञ्चालन हुन्छ : वरिष्ठ नेता खनाल

भद्रपुर । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा पाँच वर्षसम्म सरकार सञ्चालन हुने बताउनुभएको छ । झापाको चन्द्रगढीमा आज प्रेस सङ्गठन झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “मन्त्रिमण्डल हेरफेर हुनसक्ने अवस्था...

पार्टी एकीकरण प्रक्रिया अन्तिम चरणमा पुग्यो : दाहाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेको बताउनुभएको छ । आज नेकपाको विदेश मामिला विभागको पद हस्तान्तरण कार्यक्रममा उहाँले पार्टी एकता केही ढिला भए पनि अब बस्ने बैठकले...

काङ्ग्रेसले भदौ २४ देखि दोस्रो चरणको जागरण अभियान गर्ने

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले यही भदौ २४ गतेदेखि ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’को दोस्रो चरण प्रारम्भ गर्ने भएको छ । जागरण अभियानका बारेमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले...

राप्रपा (संयुक्त) : लोककल्याणकारी अर्थतन्त्रमा जोड

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) को केन्द्रीय कार्यसमितिको बैठकमा अध्यक्षद्वय पशुपतिशम्शेर जबरा र डा प्रकाशचन्द्र लोहनीले प्रस्तुत गर्नुभएको राजनीतिक कार्यपत्रमा मुलुकमा विद्यमान गरीबी न्यूनीकरणका लागि लोककल्याणकारी अर्थतन्त्रमा जोड दिइएको छ । राप्रपा (प्रजातान्त्रिक) र एकीकृत राप्रपा (राष्ट्रवादी) को...