सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सत्ताको आडमा दमन र कुटपिट : कांग्रेस चितवन


  •    /१२ आश्विन २०७६, आईतवार १८:२९ 
  • चितवन । नेपाली कांग्रेस चितवनले ज्ञानेन्द्र शाहीमाथि सत्ता र शक्तिको आडमा कुटपिट र दमन भएको जनाएको छ । नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले शनिबार जारी गर्नुभएको विज्ञप्तिमा शान्तिपूर्णरुपमा आफ्नो असहमति राख्न पाइने संविधान प्रदत्त अधिकार हुँदाहुँदै पनि संविधानिक अधिकार कुण्ठित हुने गरी शाहीमाथि नेकपाका कार्यकर्ताहरुद्वारा कुटपिट भएको भन्दै घटनाको भत्सर्ना गरिएको छ ।

    विज्ञप्तिमा हरेक व्यक्तिको विचारमाथि सहमति र असहमति दुवै राख्न पाइने संवैधानिक व्यवस्था हुँदाहुँदै सत्ता र शक्तिको आडमा विचारलाई दबाउन खोज्नु लोकतन्त्रमाथिको आक्रमण भएको जनाईएको छ । यस्ता अराजक गतिविधि बन्द गर्न पनि कांग्रेस चितवनले माग गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.