राजनीति

समाजवादी पार्टी सरकारबाट बाहिरियो, उपप्रम उपेन्द्र यादव र मन्त्री इश्तियाक राईद्वारा राजीनामा
-न्युजभित्तो

काठमाडौँ । उपप्रधानमन्त्रीसहित दुई मन्त्रालयको जिम्मेवारी लिएर सरकारमा रहेको समाजवादी पार्टी सरकारबाट बाहिरिएको छ । समाजवादी पार्टीका अध्यक्षसमेत रहनुभएका उपप्रधानमन्त्री एवम् कानुनमन्त्री उपेन्द्र यादव र शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले आज दिउँसो प्रधानमन्त्रीलाई राजीनामा बुझाउँदै समाजवादी पार्टीले सरकार छोडेको...

के गर्नु हुँदैन मौन अवधिमा !
-न्युजभित्तो

काडमाण्डौं । निर्वाचन आयोगले यही मङ्सिर १४ गते हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका सदस्यको विभिन्न पदको उपनिर्वाचनका लागि आवश्यक सबै तयारी पूरा गरेको छ । उपनिर्वाचनको पूर्वसन्ध्यामा बुधबार राति १२ः१० बजेपछि मौन अवधि शुरु भएको छ । मौन...

राष्ट्रियतालाई चुनावी मुद्दा नबनाऊ ः दाहाल
-न्युजभित्तो

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियतालाई चुनावी मुद्दा नबनाउन आग्रह गर्नुभएको छ । नेकपाको भरतपुर महानगरपालिका वडा नम्वर १६ निर्वाचन परिचालन समितिले सोमबार विजयनगरमा आयोजना गरेको चुनाबी सभालाई सम्बोधन गर्नुहुँदै उहाँले केही दिन...

प्रधानमन्त्री ओलीले नै पाँच वर्ष सरकारको नेतृत्व गर्ने, प्रचण्ड कार्यकारी भूमिकामा
"अध्यक्षद्वयको मर्यादाक्रम भने पुरानै कायम "
-न्युजभित्तो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले पार्टी र सरकारको भूमिकालाई प्रभावकारी बनाउन अध्यक्षद्वयको कार्यविभाजन टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सञ्चालन गर्ने र अर्का अध्यक्ष पुष्पकमल...

नेकपा नेतृत्वकै सरकारले देशको भविष्य बदल्नेछ : अध्यक्ष प्रचण्ड
-न्युजभित्तो

परासी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाले नै समृद्ध नेपाल निर्माण गर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पश्चिम नवलपरासीद्वारा आज परासीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “वर्तमान सरकारले समृद्धिको आधार तयार पारिसकेको...

उपनिर्वाचनका लागि नेपाली कांग्रेसको प्रतिबद्धतापत्र सार्वजनिक
-न्युजभित्तो

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यही मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि पार्टीको प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीका युवा, विद्यार्थीका बीच ‘नेपाली कांग्रेसको आह्वान’ सार्वजनिक गर्नुभएको...

चितवनमा उपनिर्वाचन : तीन वडा अध्यक्ष पदका लागि १३ जनाको मनोनयन दर्ता
-न्युजभित्तो

चितवन । यही मंसिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनको लागि बुधबार जिल्लाका तीन वडामा १३ जनाले अध्यक्ष पदका लागि मनोनयन दर्ता गराउनु भएको छ । भरतपुर महानगरपालिका वडा नं. १६ मा पाँच जना, खैरहनी नगरपालिका वडा नं. ४...

स्थानीय तहका लागि बुधबार मनोनयनपत्र दर्ता हुँदै
-न्युजभित्तो

काठमाडौँ । आगामी मङ्सिर १४ गते स्थानीय तहको रिक्त पदका लागि हुने उपनिर्वाचनका लागि भोलि बुधबार मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगका अनुसार बुधबार बिहान १० देखि दिउँसो १ बजेसम्म मुख्य र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने...

राष्ट्रियताको विषयमा देश एक ढिक्का छ : अध्यक्ष दाहाल
-न्युजभित्तो

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियताका विषयमा देश एक ढिक्का भएको बताउनुभएको छ । नेकपा भरतपुर महानगर वडाकमिटीको आज यहाँ आयोजित शपथ ग्रहण कार्यक्रममा अध्यक्ष दाहालले सीमाका विषयमा प्रधानमन्त्रीले बोलाउनुभएको बैठकमा सबैको एकमत...

काङ्ग्रेसको ठहर : कालापानीलगायत भूभाग फिर्ता लिन उच्चस्तरीय कूटनीतिक पहल आवश्यक
-न्युजभित्तो

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले मुलुकको उत्तर–पश्चिम सिमानाको कालापानीलगायत भूभाग फिर्ता लिन सरकारले उच्चस्तरीय कुटनीतिक र राजनीतिक पहल गर्नुपर्ने जनाएको छ । काङ्ग्रेस केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले कालापानी, लिपुलेक र लिम्पियाधुरा...