राजनीति
धनगढी, २३ जेठ । नेकपा (एमाले )सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाहले अध्यक्ष केपी शर्मा ओलीले सोध्नुभएको स्पष्टीकरणको जवाफ दिनुभएको छ । अध्यक्ष ओलीद्वारा सोधिएको स्पष्टीकरणको जवाफ शाहले एमाले प्रदेश कमिटीका सचिव राजेन्द्र रावललाई आज मेलमार्फत दिनुभएको हो ।...
काठमाडौँ, २३ जेठ । सत्तारूढ नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले पार्टीभित्रको एकतामा सङ्कट देखापरेकाले यसबाट जोगाउन आह्वान गर्नुभएको छ । उपप्रधानमन्त्रीको जिम्मेवारीबाट बाहिरिएपछि आफू पार्टीको काममा चुनौतीको सामना गर्न थप सक्रिय हुने जनाउँदै उहाँले राष्ट्रिय राजनीतिमा अस्थिरताका आशङ्काले...
काठमाडौं,२३ जेठ । प्रतिनिधिसभा विरुद्ध परेका रिटमाथि सुनुवाइकालागि संवैधानिकइजलास पुर्नगठन भएको छ । पुर्नगठित संवैधानिक इजासलमा वरिष्ठताको आधारमा न्यायाधीश तोकिएका छन्– प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराई छन् । यसअघि गत पुस ५ गतेको प्रतिनिधिसभा विघटन...
काठमाडौं,२३ जेठ । प्रतिनिधिसभा विघटन बिरुद्ध परेको रिटमा आज सुनुवाई हुँदै छ । संवैधानिक इजलासमा रहेका दुई न्यायाधीशको निष्पक्षतामाथि कानुन व्यवसायीले प्रश्न उठाएपछि जेठ १८ मा आज सुनुवाई हुनेगरी इजलास स्थगित गरिएको थियो । संवैधानिक इजलासमा रहेका न्यायाधीश तेजबहादुर केसी...
चितवन, २३ जेठ । चितवनको माडीमा तत्कालीन नेकपा (माओवादी) ले सर्वसाधारण सवार यात्रुबाहक बसमा बम बिस्फोट गराई नरसंहार गरेको आज आईतबार १६ वर्ष पूरा भएको छ । विसं २०६२ जेठ २३ गते भएको बाँदरमुढे घटनामा परी ३८ जनाको ज्यान...
काठमाडौं, २३ जेठ । संसद विघटन सम्बन्धी मुद्दामा सुनुवाइ गर्न आइतबार सर्वोच्च अदालतमा संवैधानिक इजलास बस्दै छ । यसअघि १४ जेठमा गठन गरिएको संवैधानिक इजलासका दुई न्यायाधीशमाथि अधिवक्ताहरुले प्रश्न उठाएपछि सुनुवाइ प्रभावित हुँदै आएको थियो । इजलासका लागि आज...
चितवन २० जेठ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल लगाएत अन्य क्यान्सर अस्पताललाई नियमन गर्न सरकारले छुट्टै संयन्त्र बनाउने घोषणा गरे संगै यो कदमको चर्को विरोध सुरु भएको छ । आर्थिक बर्ष २०७८/०७९ को बजेट घोषणाका क्रममा अर्थमन्त्री विष्णु...
चितवन, २२ जेठ । नेपाली काङ्ग्रेस चितवनका सल्लाहाकार एवं प्रजातन्त्र सेनानी महेश्वरलाल श्रेष्ठको आज निधन भएको छ । उहाँको आज काठमाडौं स्थित ओम अस्पतालमा उपचारका क्रममा निधन भएको हो । विसं १९९४ साल पौष २९ गते बुबा सुब्बा मित्रलाल श्रेष्ठ...
काठमाडौं, २१ जेठ। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ । पुनर्गठित मन्त्रीपरिषद्मा तीना जना उपप्रधानमन्त्री सहित ११ मन्त्री र २ जना राज्यमन्त्री रहेका छन् । हेर्नुहोस् सूचि प्रधानमन्त्री केपी शर्मा ओली : रक्षा, गृह, सञ्चार, पर्यटन, कृषि, उद्योग...
काठमाडौं, २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनर्गठन गर्दै हुनुहुन्छ । उक्त मन्त्रीमण्डलमा जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्ष सरकारमा जाने भएको हो । मन्त्रीहरुको सपथ आजै साँझ ६ बजे राखिएको बताईएको छ। जसपा स्रोतका अनुसार...









