सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

१७ सदस्यीय मन्त्रीपरिषद् पुनर्गठन (सूचीसहित)


  •    न्युजभित्तो/२१ जेष्ठ २०७८, शुक्रबार १९:४३ 
  • काठमाडौं, २१ जेठ। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ । पुनर्गठित मन्त्रीपरिषद्मा तीना जना उपप्रधानमन्त्री सहित ११ मन्त्री र २ जना राज्यमन्त्री रहेका छन् । हेर्नुहोस् सूचि

    • प्रधानमन्त्री केपी शर्मा ओली : रक्षा, गृह, सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन।
    • विष्णु पौडेल : उपप्रधानमन्त्री, अर्थ
    • राजेन्द्र महतो : उपप्रधानमन्त्री, शहरी विकास
    • रघुवीर महासेठ : उपप्रधानमन्त्री, परराष्ट्र
    • शेरबहादुर तामाङ : स्वास्थ्यमन्त्री
    • कृष्णगोपाल श्रेष्ठ : मन्त्री, शिक्षा
    • बसन्तकुमार नेम्वाङ : मन्त्री, भौतिक पूर्वाधार तथा यातायात
    • लीलानाथ श्रेष्ठ : मन्त्री, कानून न्याय तथा संसदीय मामिला
    • शरतसिंह भण्डारी : मन्त्री, ऊर्जा
    • अनिल झा : मन्त्री, खानेपानी तथा सरसफाई
    • विमल श्रीवास्तव : श्रम तथा रोजगार
    • उमाशंकर अरगरिया : मन्त्री, वन तथा वातावरण
    • लक्ष्मणलाल कर्ण : मन्त्री, भूमि व्यवस्था
    • चन्दा चौधरी : मन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक
    • एकवाल मियाँ : मन्त्री, युवा तथा खेलकुद
    • चन्द्रकान्त चौधरी : राज्यमन्त्री, ऊर्जा
    • रेणुका गुरुङ : राज्यमन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.