राजनीति

प्रधानन्यायाधीश जबरालाई कोरोना संक्रमण, एपीएफ अस्पताल भर्ना
-न्युजभित्तो

काठमाडौँ, १४ मङ्सिर । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई कोरोना सङ्क्रमण भएपछि अस्पताल भर्ना गरिएको छ । राणालाई कोरोना सङ्क्रमणका साथै नियोनियासमेत भएकाले सोमबार साँझ बलम्बुस्थित सशस्त्र प्रहरी (एपीएफ) अस्पताल भर्ना गरिएको हो । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार प्रधानन्यायाधिश राणा...

मुलुकमा जनमुखी र वैज्ञानिक शिक्षाको खाँचो छ : उपराष्ट्रपति पुन
-न्युजभित्तो

काठमाडौँ, १४ मङ्सिर । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा जनमुखी र वैज्ञानिक शिक्षाको खाँचो रहेको बताउनुभएको छ । चन्द्रागिरि नगरपालिका–२ वाडभन्ज्याङस्थित चण्डिकादेवी माध्यमिक विद्यालयमा सोमबारदेखि सुरु भएको श्रीमद्भागवत सप्ताह महायज्ञको उद्घाटन गर्दै उहाँले मुलुकमा जनमुखी र वैज्ञानिक शिक्षा आवश्यक रहेकाले शैक्षिक...

एमाले महाधिवेशन : मतदान सम्पन्न, २ हजार ९२ मत खस्यो, तीन घण्टाभित्र परिणाम आउने
-न्युजभित्तो

सौराहा, १४ मंसिर । नेकपा एमालेको सौराहामा जारी दशौं महाधिवेशनमा मतदान सम्पन्न भएको छ । निर्वाचनमा २ हजार ९२ मत खसेको हो । एमालेका २ हजार १ सय ५३ प्रतिनिधि मतदाता थिए । जसमध्ये ६१ जना मतदाता अनुपस्थित रहे ।...

कर्णाली प्रदेशका मुख्यमन्त्री शाही आज विश्वासको मत लिँदै
-न्युजभित्तो

कर्णाली, १४ मङ्सिर  । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत लिनुहुने भएको छ । विश्वासको मत लिने प्रयोजनका लागि आज दिउसो १ः०० बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ । प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता शाही निवर्तमान मुख्यमन्त्री...

एमाले महाधिवेशन : उम्मेदवारको सूची बाँडिएकामा नेता रावलको आपत्ति
-न्युजभित्तो

नवलपुर, १४ मङ्सिर । चितवनको सौराहामा जारी नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारको सूची बाँडिएको प्रति एमाले नेता डा भीम रावलले आपत्ति जनाउनुभएको छ । आज बिहान ४ बजेदेखि मतदान सुरु भएपछि रावलइतरको समूहले उम्मेदवारको सूची प्रकाशन गरेर प्रतिनिधिलाई बाँडेको...

एमाले महाधिवेशन : २ हजार ७२ मत खस्यो, मतदान अन्तिम चरणमा
-न्युजभित्तो

सौराहा, १४ मंसिर । नेकपा एमालेको सौराहामा जारी दशौं महाधिवेशनमा अहिलेसम्म २ हजार ७२ मत खसेको छ । निर्वाचन आयोगका सदस्य बाबुराम दाहालका अनुसार अब मतदान अन्तिम चरणमा पुगेको छ । एमालेका २ हजार १ सय ७३ प्रतिनिधि मतदाता हुन्...

एमाले महाधिवेशनः आज साँझसम्म अन्तिम मत परिणाम आउने
-न्युजभित्तो

चितवन, १४ मंसिर । चितवनमा जारी नेकपा एमालेको १० औं महाधिवेशनमा हालसम्म एक हजार ३०० मतदाताले मतदान गरिसकेका छन् । दुई हजार १७५ मतदाता मध्ये सवा ८ बजेसम्म १३०० ले मतदान गरिसकेका हुन् । मतदानका लागि एक जनालाई १० देखि १५...

एमाले महाधिवेशन : नेतृत्व चयनका लागि मतदान सुरु
-न्युजभित्तो

चितवन, १४ मङ्सिर । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज बिहान ४ बजेदेखि मतदान सुरु भएको छ । सोमबार राति १० बजेपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन र २ बजेदेखि ८ बजेसम्म मतदान गर्ने भनिएको भए पनि दुई घण्टा ढिला...

नेपाली कांग्रेसको ५२ जिल्लामा जिल्ला अधिवेशन सकियो, देउवा र पौडल बराबर
-न्युजभित्तो

चितवन, १३ मंसिर । नेपाली कांग्रेसको ५२ जिल्लामा जिल्ला अधिवेशन सकिएको छ । अब २५ जिल्लामा भने जिल्ला अधिवेशन हुन बाँकी छ। सर्वसम्मत नभएका जिल्लामा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षबीच कडा प्रतिस्पर्धा भएको...

एक हजार काँग्रेसको उपस्थितिमा श्रेष्ठको केन्द्रिय सदस्यको उम्मेदवारी घोषणा
-न्युजभित्तो

चितवन,१३ मंसिर । नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले ठूलो उपस्थितिमा आज आफ्नो केन्द्रिय सदस्यको उम्मेदवारी घोषणा गर्नु भएको छ । दुई तीहाई महाधिबेशन प्रतिनिधि संगै झण्डै एक हजार काँग्रेस नेता कार्यकर्ताको उपस्थितिमा श्रेष्ठले उम्मेदवारी घोषणा गर्नु भएको हो...